Home » भिडियो

भिडियो

रुनीले गरे अहिलेसम्मकै उत्कृष्ट गोल (भिडियो)

वेयन रुनीले आफ्नै हाफबाट उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरेपछि एभर्टनले वेस्ट ह्यामलाई ४–० गोलअन्तरले पराजित गरेको थियो। खेलपछि रुनीले भने, ‘यो मैले गरेका उत्कृष्ट गोलहरुमध्ये एक हो । एभर्टनका लागि पहिलो ह्याट्रिकका लागि पनि यो गोल भएको कारण विशेष थियो ।’

Read More »

गोल लाइनभित्र छिरे पनि मान्यता नपाएको मेसीको गोल [भिडियो]

भ्यालेन्सिया विरुद्धको खेलमा बार्सिलोनाका फरवार्ड लिओनल मेसीको प्रहारले गोल लाइन क्रस गरे पनि रेफ्रीले मान्यता दिन अस्वीकारगरेको थियो।

Read More »

दर्शकमाथि एभ्राको किक (हेर्नुहोस भिडियो)

मार्सेलका रक्षक प्याट्रिक एभ्राले युरोपा लिगको खेल अघि समर्थकसँगको घम्साघम्सीपछि रातो कार्ड पाएका छन् ।

Read More »

नेपाल बिरुद्ध किर्गिस्तान – हेर्नुहोस लाईभ

एफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगितामा नेपाल र घरेलु टिम किर्गिस्तान प्रतिस्पर्धा गर्दै । खेल समय बिहान ११:४५ बजे ।

Read More »

विश्व फुटबलकै रोमाञ्चक पेनाल्टी (भिडियो सहित)

(नेपालीगोल) – थाइल्यान्डको स्थानीय फुटबल खेलमा विश्व फुटबललाई नै रोमाञ्चित पार्ने घटना भएको छ । गत शनिबार युथ–१८ कपअन्तर्गत राजधानी बैककमा बैकक स्पोर्ट्स क्लब र सात्री आङथोङ क्लबबीच भिडन्त भएको थियो । जसको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट निस्कियो। रोचक कुरा, पेनाल्टी सुटआउटमा बैंकक २०–१९ गोलले विजयी भयो । अझ रमाइलो घटना त्यतिबेला भयो । …

Read More »