Home » Tag Archives: लिभरपुल

Tag Archives: लिभरपुल

च्याम्पियन्स लिगका लागि छनौट हुने लिभरपुलको सम्भावना बलियो

च्याम्पियन्स लिग

लिभरपुलले शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना बलियो बनाएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा वाट्फोर्डलाई १–० ले हराएर लिभरपुलले च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो बनाएको हो । अवे मैदानमा भएको खेलमा लिभरपुलको जितमा पहिलो हाफको इन्जुरी समयमा एमरी क्यानले गरेको गोल नै निर्णायक बन्यो । उनले ओभरहेड किक मार्फत …

Read More »

वेष्ट ब्रोमलाई १–० ले हराउँदै लिभरपुल फेरि तेस्रो स्थानमा उक्लिएको छ

लिभरपुल फेरि इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै लिभरपुल फेरि तेस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिरमिनोले गरेको गोल नै निर्णायक बन्यो । जेम्स मिल्नरले प्रहार गरेको फ्रि–किक बललाई हेड मार्फत फिरमिनोले गोलमा परिणत गरेका हुन् । त्यसपछि अल्बेर्टो मोर्एनोले विपक्षी …

Read More »