Home » Tag Archives: ला लिगा

Tag Archives: ला लिगा

बार्सिलोना द्वारा लेगानेस ३ – ० ले पराजित, जित संगै लिग तालिकामा बार्सिलोना रियल मड्रिड भन्दा १० अंकले अघि

स्पेनिस लिग ला लिगा अन्तर्गत शनिबार राति भएको बार्सिलोना र लेगानेस बीचको खेलमा बार्सिलोना द्वारा लेगानेस ३ – ० ले पराजित भएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस स्वारेजले दुई तथा पाउलिन्होले एक गोल गरे । जित संगै बार्सिलोनाको १२ खेलबाट ३४ अंकका साथ लिगको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको भ्यालेन्सिया भन्दा सात तथा तेस्रो …

Read More »

रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित, मड्रिडलाई गम्भीर धक्का

रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित

स्पेनिस लिग ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड आफ्नो घरेलु मैदान बर्नाबेउमा रियल बेटिससँग १–० ले पराजित भयो । यो सिजन खराब प्रदर्शन गरिरहेको च्याम्पियन रियल मड्रिडलाई यो हार संगै गम्भीर धक्का लागेको छ । अन्तिम समयसम्म गोलरहित बराबरी खेलेको रियल मड्रिडका लागि खेलमा इन्जुरी समय भने निकै घातक बन्यो । पाँच खेलको प्रतिबन्धपछि स्टार स्ट्राइकर क्रिष्टियानो …

Read More »

मेस्सीको चार गोल संगै बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति बार्सिलोना र एइबर बीच खेल भएको थियो।एइबरलाई ६ – १ को फराकिलो गोल अन्तरले हराउदै बार्सिलोनाले यो सिजनामा आफ्नो विजयी यात्रालाई कायम राखेको छ। खेल बार्सिलोनाको घरेलु मैदानमा भएको थियो। फरिकलो गोल अन्तरको जित निकाल्ने क्रममामेस्सी एक्लैले चार गोल गरे। यो जित संगै बार्सिलोनाले लगातार पाँचौं जित दर्ता गरेको छ । यस्तै पाउलिन्हो …

Read More »

बार्सिलोनाको गोलवर्षालाई रियलको उस्तै जवाफ

स्पेनिस ला लिगाको उपाधि होड रोमाञ्चक बन्दै गएको छ । शीर्ष स्थानमा समान अंक रहेका बार्सिलोना र रियल म्याड्रिड दुवैले उपाधिका लागि कडा संघर्ष गरिरहेका छन् । बुधबार राती भएका खेलहरुमा दुवै टोलीले विपक्षी टोलीमाथि गोलको वर्षा गरेका छन् । बार्सिलोनाले ओसासुनाको पोष्टमा ७ गोल हाल्यो भने रियलले पनि डिर्पोटिभोको पोष्टमा आधा दर्जन गोल गर्यो । जीतसँगै रियलले ला लिगाको …

Read More »

सात गोल गर्दै बार्सिलोनाले शानदार जित हात पर्यो

जित संगै बार्सिलोना स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायम गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले, एण्ड्रे गोमोज र पाको अलकेसरले दुई दुई तथा मास्चेरानोले एक गोल गरे । ओसासुनाका लागि टोर्रेसले एक गोल फर्काए । १२ औं …

Read More »