Home » Tag Archives: रोहित चन्द

Tag Archives: रोहित चन्द

इन्डोनेसियामा रोहित चन्दको उत्कृष्ट गोल (भिडियो)

इण्डोनेसियन लिगा १ अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ता पिएसएमएस विरुद्ध ३-१ ले पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा रोहितले २३ औं मिनटमा क्लबका लागि रोहित चन्दले गोल गरे। भिडियो :

Read More »

रोहितको टोली पर्सिजा जकार्ता इण्डोनेसियन प्रेसिडेन्ट कपको सेमिफाइनलमा

इण्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ता इण्डोनेसियन प्रेसिडेन्ट कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा जकार्ताले मित्र कुकरलाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भयो । जकार्ताको जितमा मार्को सिमिकले दुई गोल गरे भने बम्बङ्ग पामुङ्गकासले एक गोल गरे । उता पराजित मित्रका लागि फर्नान्डो रोड्रिग्वेजले एक मात्र सान्त्वना …

Read More »

फुटबलर रोहित चन्द इण्डोनेसियाली क्लव पर्सिजा जाकार्तामा अनुबन्धित

फुटबलर रोहित चन्द इण्डोनेसियाली क्लव पर्सिजा जाकार्तामा अनुबन्धित

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इण्डोनेसियाली क्लव पर्सिजा जाकार्तासँग आगामी एक सिजनका लागि अनुबन्धित भएका छन् । जाकार्तामा आज उनले क्लवसँग एक सिजनको सम्झौतामा हस्ताक्षर गरेका छन् । उनको सम्झौता अपि्रत ७, २०१७ देखि ७ जनवरी २०१८ सम्म लागू हुनेछ । सम्झौता भएपनि पारिश्रमिक’bout भने केहि खुलाइएको छैन । उनले होम एण्ड अवे खेलमा बराबरी तथा जितको बोनससहितको सम्झौता …

Read More »