Home » Tag Archives: राफोर्ड

Tag Archives: राफोर्ड

म्यानचेस्टर युनाइटेडले चेल्सीललाई २–० ले हरायो, चेल्सीको उपाधि यात्रामा गम्भीर धक्का लागेको छ

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीको उपाधि यात्रामा गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीललाई २–० ले हरायो । वल्ड ट्राफोर्डमा भएको खेलमा जोसे मोरिन्होको टिम क्लबका यो सिजनका सर्वाधिक गोलकर्ता जाल्टन इब्राहिमोविच बिना नै खेलेको थियो । मोरिन्होले इब्राहिमोविचलाई बेन्चमा राखेको खेलमा युनाइटेडलाई जिताउन मार्कस राफोर्ड र एन्डर हरेराले गोल गरे । …

Read More »