Home » Tag Archives: युभेन्टस

Tag Archives: युभेन्टस

युभेन्टसलाई बार्सिलोनाले ३ – ० गोलले हरायो, मेस्सीले २ गोल गर्यो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले ले हराउदै बदला तिरेको छ । च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल खेल्न इटालिनय क्लब युभेन्टस आफ्ना प्रमुख पाँच खेलाडीबिना स्पेन पुगेको थियो । बार्सिलोनाको जितमा लियोनल मेस्सी एक्लैले २ गोल गरेका थिए। उनले खेलको ४५ औँ र ६९ औँ मिनेटमा गोल गरेका थिए …

Read More »

विपक्षी खेलाडीको अंगालोमा यसरी रोए नेयमार

च्याम्पियन्स लिगको मेडल जित्ने सपना टुटेपछि बार्सिलोनाका नेयमारले आफूलाई सम्हाल्न सकेनन् र मैदानमै रोएका छन् । पहिलो लेगमा ३-० को हार व्यहोरेको बार्सिलोनाले घरेलु मैदानमा पुनरागमन गर्न चाहेको थियो । तर, युभेन्टसको असाधारण रक्षात्मक प्रदर्शनका अगाडि केही लागेन र समग्रमा ३-० को हार व्यहोर्दै बाहिरिएको छ । रेफ्रीले खेल सकिएको संकेत गरे लगतै नेयमार गहभरी आँसु पार्दै रोए । उनलाई …

Read More »