Home » Tag Archives: मोहन बगान

Tag Archives: मोहन बगान

बिमलको भारतीय फुटबल लिगमा डेब्यू, मोहन बगान ३–० ले विजयी

मोहन बगानमा अाबद्ध भएका राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगरले भारतीय घरेलु फुटबल लिग आई लिगमा डेब्यू गरेका छन् । उनको डेब्यू खेलमा मोहन बगानले सिलोङ लाजोङलाई ३–० ले हराएको छ । इन्जुरी समयको दोस्रो मिनेटमा मैदान भित्रेका विमलले गोल गर्ने एक अवसर पाएका थिए तर विमलको प्रहार विपक्षी गोलकिपरले छेकेका थिए । यस जितसँगै मोहन बगान तालिकाको तेस्रो स्थानमा रहेको …

Read More »

बिमल घर्ती मगर भारतीय क्लब मोहन बगानमा अनुबन्धित

भारतको चर्चित फुटबल क्लब मोहन बगानमा २० वर्षपछि नेपाली फुटबलर बिमल घर्ती मगर आवद्ध भएका छन्। पूर्व आई लिग च्याम्पियन मोहन बगानले शनिबार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै बिमललाई सन् २०१७–१८ सिजनका लागि अनुबन्ध गरेको पुष्टी गरेको छ । स्टाइकर सोनी नोर्डीको स्थानमा क्लबले विमललाई क्लबमा अनुबन्धन गरेको हो। १४ बर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यु गरेका विमले विभिन्न युरोपेली …

Read More »