Home » Tag Archives: मेस्सी

Tag Archives: मेस्सी

रोनाल्डोले मेस्सीलाई फोन गर्दै भने “मैले जित्छु बालोन डी’ओर”

विश्व फूटबलका हस्तीहरु रोनाल्डो र मेस्सी टेलिफोन कुराकानी भएको छ। कुराकानीको विषय थियो “बालोन डी’ओर अवार्ड”। टेलिफोन रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई गरेका हुन्। रोनाल्डो र मेस्सी एकअर्काका प्रतिस्पर्धी हुन्, क्लब र व्यक्तिगत रुपमा पनि । रोनाल्डोले फोनमा कुराकानी गर्दै यस बर्षको बालोन डी’ओर आफैले जित्ने दाबी गरेका थिए। फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने …

Read More »

जिदान बने उत्कृष्ट प्रशिक्षक, मेस्सी र नेइमारलाई पछि पार्दै रोनाल्डो उत्कुष्ट खेलाडी

स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले यस वर्षको फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन्। उनको यो लगातार दोश्रो उत्कृष्ट पुरुष खेलाडी अवार्ड हो। यस वर्ष रोनाल्डोले अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिलका नेइमारलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गएको वर्षदेखि प्रदान गर्न लागेको यो अवार्ड पोहोर पनि उनले नै पाएका थिए …

Read More »

मेस्सीको चार गोल संगै बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति बार्सिलोना र एइबर बीच खेल भएको थियो।एइबरलाई ६ – १ को फराकिलो गोल अन्तरले हराउदै बार्सिलोनाले यो सिजनामा आफ्नो विजयी यात्रालाई कायम राखेको छ। खेल बार्सिलोनाको घरेलु मैदानमा भएको थियो। फरिकलो गोल अन्तरको जित निकाल्ने क्रममामेस्सी एक्लैले चार गोल गरे। यो जित संगै बार्सिलोनाले लगातार पाँचौं जित दर्ता गरेको छ । यस्तै पाउलिन्हो …

Read More »

युभेन्टसलाई बार्सिलोनाले ३ – ० गोलले हरायो, मेस्सीले २ गोल गर्यो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले ले हराउदै बदला तिरेको छ । च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल खेल्न इटालिनय क्लब युभेन्टस आफ्ना प्रमुख पाँच खेलाडीबिना स्पेन पुगेको थियो । बार्सिलोनाको जितमा लियोनल मेस्सी एक्लैले २ गोल गरेका थिए। उनले खेलको ४५ औँ र ६९ औँ मिनेटमा गोल गरेका थिए …

Read More »

अर्जेन्टिना बराबरीमा रोकियो, विश्वकप छनौट कठिन बन्दै

अर्जेन्टिना बराबरीमा रोकियो, विश्वकप छनौट कठिन बन्दै

अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको सहभागिता निश्चित गरिनसकेको अर्जेन्टिनाले विश्वकप दक्षिण अमेरिकी छनौटमा भेनेजुएलालसँग एक एक गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा प्रभावकारी नदेखिएको अर्जेन्टिनालाई तुलनात्मक रुपमा कमजोर आँकिएको भेनेजुएलाले निक्कै चुनौति दिएको थियो । लियोनल मेस्सीको टोली अर्जेन्टिनाले पहिलो हाफमा केहि आक्रमण बुनेपनि गोल गर्न सकेन । दोस्रो हाफ सुरु भएको पाचौं मिनेटमा अप्रत्यासित रुपमा भेनेजुएलाले अग्रता …

Read More »

सात गोल गर्दै बार्सिलोनाले शानदार जित हात पर्यो

जित संगै बार्सिलोना स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायम गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले, एण्ड्रे गोमोज र पाको अलकेसरले दुई दुई तथा मास्चेरानोले एक गोल गरे । ओसासुनाका लागि टोर्रेसले एक गोल फर्काए । १२ औं …

Read More »

लियोनल मेस्सी ४ खेल प्रतिबन्धित

मेस्सीलाई ४ खेल प्रतिबन्धित

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई चार खेलको प्रतिबन्ध लागेको छ । उनलाई ८ हजार १ सय पाउण्ड जरिवान पनि गरिने भएको छ । विश्वकप २०१८ को छनौट अन्तर्गत गएको शुक्रबार बिहान चिलीसँगको खेलमा मेस्सीले लाइन्स म्यानसँग अभद्र व्यवहार गरेका थिए । उनले नराम्रा शब्द प्रयोग गरेर गाली गरेका थिए । अभद्र व्यबहारका कारण मेस्सीलाई चार खेलमा निलम्बन गरिएको हो । शुक्रबार …

Read More »