Home » Tag Archives: मेसी

Tag Archives: मेसी

मेसीले बार्सिलोना छोड्ने

बार्सिलोना– अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले क्याटालोनिया स्पेनबाट स्वतन्त्र भए वा बार्सिलोनाले युरोपियन शीर्ष लिगको हैसियत गुमाए क्लब छोड्न सक्ने स्थानीय संचार माध्यमले जनाएका छन् । ‘मेसीले नोभेम्बरमा गरेको नयाँ सम्झौतामा बार्सिलोना युरोपको शीर्ष लिग खेल्दासम्म मात्र क्लबमा बस्ने उल्लेख गरिएको छ,’ स्पेनिस दैनिक एल मुन्डोले उल्लेख गरेको छ । बार्सिलोनाले क्लब र खेलाडीबीचको सम्झौता गोप्य हुने भन्दै यस विषयमा केही …

Read More »

तेस्रो सन्तानको प्रतीक्षामा मेसी

लन्डन : मुस्किल अवस्थामा पुगेको अर्जेन्टिनालाई अर्को वर्ष रुसमा आयोजना हुने विश्वकपका लागि छनोट गराएपछि अन्तर्राष्ट्रिय फुटबलमा लियोनल मेसीको चर्चा फेरि एकपटक चुलियो । मेसीले इक्वेडरविरुद्धको महत्वपूर्ण खेलमा ह्याट्रिक गरेपछि अर्जेन्टिना रुस विश्वकपका लागि छनोट भएको छ । अर्जेन्टिना र मेसीबिनाको विश्वकप हुने अनुमानका बीच निराश बनेका समर्थकलाई मेसीको ह्याट्रिकले ठूलै खुसी दियो । त्यही मेसोमा मेसीले आफ्ना समर्थकमाझ अर्काे खुसी …

Read More »

बार्सिलोनाबाट ५ सय गोल गर्दै मेसीले नयाँ कीर्तिमान कायम गरे

स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण एल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै घरेलु मैदानमा ३–२ ले हराएको हो । १० खेलाडीमा सीमित भएको रियल मड्रिडलाई हराउन बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई तथा इभान रेकिटिकले एक गोल गरे । यो सिजन ला लिगामा ३१ औं …

Read More »

मेसी र सुआरेजकी श्रीमती मिलेर जुत्ताको शोरुम खोलेपछि मेसीको विषयमा नयाँ अड्कल

अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको बार्सिलोनासँगको सम्झौता लम्बिने विषयमा अहिलेसम्म कुनै टुँगो लागेको छैन। तर, उनकी प्रेमिका आन्टोनेला रोक्युजोले बार्सिलोनाका अर्का स्ट्राइकर लुइस सुआरेजकी श्रीमती सोफिया बाल्बीसँग मिलेर क्याटलान शहरमा जुत्ताको नयाँ शोरुम खोलेकी छिन। यो घटनालाई अहिले मेसीको बार्सिलोनासँगको सम्भावित सम्झौता लम्बिने संकेतको रुपमा हेर्न थालिएको छ। मेसीको बार्सिलोनासँगको सम्झौता २०१८ को मध्यमा समाप्त हुँदैछ। उनको विषयमा यो सिजनको अन्त्यमा …

Read More »

मेसी नायक बनेपछि बार्सिलोना फेरि ला लिगाको शीर्षस्थानमा

Lionel Messi 2nd Highly Paid Footballer

लुइस एनरिकले प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेपछिको पहिलो खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा सेल्टा भिगोलाई ५–० गोलले पराजित गरेको छ।   पहिलो हाफको २३ मिनेटसम्म घरेलु टोलीको आक्रमणलाई निस्तेज पारेको सेल्टाले बीचको ४० मिनेटको खेलमा नियन्त्रण गुमायो। जसका कारण भ्रमणकारी टोलीले पाँच गोलको नतिजा बेहोर्नु पर्यो। आइतबार बिहान सम्पन्न यस खेलमा लिओनल मेसी फेरि नायक साबित भए। उनले दुई गोल …

Read More »