Home » Tag Archives: बार्सिलोना

Tag Archives: बार्सिलोना

लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई बार्सिलोनाले भित्र्यायो

स्पेनिस बार्सिलोनाले लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई १४२ मिलियन पाउण्डमा भित्र्याएको छ । बार्सिलोनाले सिजन सुरु हुनु अघि नै काउटिन्होलाई भित्र्याउन खोजेको थियो । तर, उसका थुप्रै प्रस्ताव लिभरपुलले अस्वीकार गर्‍यो । २५ वर्षीय ब्राजिलियन प्ले मेकरले ५ वर्षे सम्झौता गरेका छन् र उनको बाइआउट क्लज ४०० मिलियन युरो राखिएको छ । अब बेलायतको सबैभन्दा महंगो ट्रन्सफर रेकर्डका साथ नाउ क्याम्प …

Read More »

मेसीले बार्सिलोना छोड्ने

बार्सिलोना– अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले क्याटालोनिया स्पेनबाट स्वतन्त्र भए वा बार्सिलोनाले युरोपियन शीर्ष लिगको हैसियत गुमाए क्लब छोड्न सक्ने स्थानीय संचार माध्यमले जनाएका छन् । ‘मेसीले नोभेम्बरमा गरेको नयाँ सम्झौतामा बार्सिलोना युरोपको शीर्ष लिग खेल्दासम्म मात्र क्लबमा बस्ने उल्लेख गरिएको छ,’ स्पेनिस दैनिक एल मुन्डोले उल्लेख गरेको छ । बार्सिलोनाले क्लब र खेलाडीबीचको सम्झौता गोप्य हुने भन्दै यस विषयमा केही …

Read More »

बार्सिलोना द्वारा लेगानेस ३ – ० ले पराजित, जित संगै लिग तालिकामा बार्सिलोना रियल मड्रिड भन्दा १० अंकले अघि

स्पेनिस लिग ला लिगा अन्तर्गत शनिबार राति भएको बार्सिलोना र लेगानेस बीचको खेलमा बार्सिलोना द्वारा लेगानेस ३ – ० ले पराजित भएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस स्वारेजले दुई तथा पाउलिन्होले एक गोल गरे । जित संगै बार्सिलोनाको १२ खेलबाट ३४ अंकका साथ लिगको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको भ्यालेन्सिया भन्दा सात तथा तेस्रो …

Read More »

बार्सिलोनाले एट्लेटिको म्याड्रिड संग बराबरी खेल्यो

स्पेनिस लिगा ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिड संग बराबरी खेलेको छ। यो खेल संगै बार्सिलोनाको विजयी यात्रा टुंगिएको छ भने अपराजित यात्रा कायमै रहेको छ । सिजनको सुरुको सात खेलमा जित निकाल्दै लिगको शीर्ष स्थानमा रहेको क्याटलान क्लब बार्सिलोना शनिबार राति भएको खेलमा भने एथ्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको …

Read More »

मेस्सीको चार गोल संगै बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति बार्सिलोना र एइबर बीच खेल भएको थियो।एइबरलाई ६ – १ को फराकिलो गोल अन्तरले हराउदै बार्सिलोनाले यो सिजनामा आफ्नो विजयी यात्रालाई कायम राखेको छ। खेल बार्सिलोनाको घरेलु मैदानमा भएको थियो। फरिकलो गोल अन्तरको जित निकाल्ने क्रममामेस्सी एक्लैले चार गोल गरे। यो जित संगै बार्सिलोनाले लगातार पाँचौं जित दर्ता गरेको छ । यस्तै पाउलिन्हो …

Read More »

मेस्सीले बार्सिलोना संग नयाँ सम्झौता गरे

मेस्सीले बार्सिलोना संग नयाँ सम्झौता गरे

लियोनल मेस्सीले नयाँ सिजनको लागि नयाँ सम्झौता गरिसकेको बर्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले दाबी गरेका छन् । अध्यक्ष बार्टोमेउले मेस्सीले नयाँ सम्झौता अनुसार खेल्न पनि सुरु गरिसकेको बताएका छन् । बार्टोमेउका अनुसार मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा अनुबन्धन भएका छन् । पत्रमा मेस्सीका बुबाले हस्ताक्षर गरिसकेको र त्यसको फोटो केही दिनमा बाहिर आउने गोल डटकम उल्लेख गरेको छ । मेस्सीको …

Read More »

युभेन्टसलाई बार्सिलोनाले ३ – ० गोलले हरायो, मेस्सीले २ गोल गर्यो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले ले हराउदै बदला तिरेको छ । च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल खेल्न इटालिनय क्लब युभेन्टस आफ्ना प्रमुख पाँच खेलाडीबिना स्पेन पुगेको थियो । बार्सिलोनाको जितमा लियोनल मेस्सी एक्लैले २ गोल गरेका थिए। उनले खेलको ४५ औँ र ६९ औँ मिनेटमा गोल गरेका थिए …

Read More »

युभेन्टसका प्रमुख पाँच खेलाडी बार्सिलोनाविरुद्धको खेलमा नहुने

युभेन्टसका प्रमुख पाँच खेलाडी बार्सिलोनाविरुद्धको खेलमा नहुने

च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल खेल्न इटालिनय क्लब युभेन्टस आफ्ना प्रमुख पाँच खेलाडीबिना स्पेन पुगेको छ । च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा युभेन्टसले मंगलबार राति बार्सिलोनासँग खेल्दैछ । यो खेलमा बार्सिलोनाको टोली मेस्सीको वरिपरि हुनेछ भने युभेन्टसको टोलीमा डिबाला मुख्य खेलाडी मानिएको छ । तर, नाउ क्याम्पमा घरेलु टोलीविरुद्ध उत्रँदा युभेन्टसको टोलीमा मारियो मान्जुकिज र जर्जिओ चेलिनी हुने …

Read More »

स्वारेजको व्यक्तिगत २ गोलमा बार्सिलोना ३–० ले विजयी

जारी स्पेनिस लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना जितमा जित निकाल्दै शीर्ष स्थानमा कायम रहन सफल भएको छ । बार्सिलोनाको जित संगै ला लिगा फुटबलको उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ । उपाधि होडमा बार्सिलोना र रियल मड्रिडले एक अर्कालाई दबाब दिँदै आएका छन् । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ३–० ले हरायो । बार्सिलोनालाई जिताउन लुइस …

Read More »

बार्सिलोनाको गोलवर्षालाई रियलको उस्तै जवाफ

स्पेनिस ला लिगाको उपाधि होड रोमाञ्चक बन्दै गएको छ । शीर्ष स्थानमा समान अंक रहेका बार्सिलोना र रियल म्याड्रिड दुवैले उपाधिका लागि कडा संघर्ष गरिरहेका छन् । बुधबार राती भएका खेलहरुमा दुवै टोलीले विपक्षी टोलीमाथि गोलको वर्षा गरेका छन् । बार्सिलोनाले ओसासुनाको पोष्टमा ७ गोल हाल्यो भने रियलले पनि डिर्पोटिभोको पोष्टमा आधा दर्जन गोल गर्यो । जीतसँगै रियलले ला लिगाको …

Read More »