Home » Tag Archives: थ्रीस्टार क्लव

Tag Archives: थ्रीस्टार क्लव

पुलिसले जित्यो आहा ! रारा गोल्डकपको उपाधि, थ्रीस्टार पराजित

२० माघ, पोखरा । थ्री स्टार क्लबलाई १–० ले हराउँदै १६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसका जितमा राम वाजीको एकमात्र गोल निर्णायक बन्यो। उपाधिसँगै पुलिसले ७ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता थ्रीस्टारले ३ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो । प्रतियोगितामा पुलिसका रवी पाश्वासनले उत्कृष्ट खेलाडी हुँदै स्कुटर पाए । पुलिसका सुमन लामा …

Read More »

थ्रीस्टार क्लवलाई डेढ करोड क्षतिपूर्ति दिइने

थ्रीस्टार क्लवलाई डेढ करोड क्षतिपूर्ति दिइने

एएफसी एसियन कप छनौटको दोस्रो चरणमा पुगेको थ्रीस्टारले एन्फाकै लापरबाहीका कारण दोस्रो चरणमा सहभागी हुन पाएको थिएन । त्यसैको क्षतिपूर्तिस्वरुप थ्रीस्टारले डेढ करोड पाउन लागेको हो । एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले थ्रीस्टार क्लवलाई १ करोड ५० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । तर आगामी असोज २३ गते हुने बिशेष साधारणसभाबाट त्यसलाई पारित गराउने …

Read More »