Home » Tag Archives: च्याम्पियन्स लिग

Tag Archives: च्याम्पियन्स लिग

च्याम्पियन्स लिगमा रियल मड्रिडलाई पछि पार्दै टोटनह्याम बन्यो समूह विजेता

जारी च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बोरुसिया डर्टमुण्ड र टोटनह्याम बीचको खेलमा टोटनह्यामले २–१ को जित निकालेको थियो। जित संगै टोटनह्याम १३ अंकका साथ समूह ‘एच’ को विजेता बनेको छ भने रियल मड्रिडको १० अंकका साथ उपविजेता बनेको छ। यो संगै टोटनह्याम र रियल मड्रिड अन्तिम १६ मा पुगेको छ। टोटनह्याम टोटनह्यामका लागि ह्यारी केन र सन हेङ–मिनले …

Read More »

रोनाल्डोको दुई गोल संगै रियल मड्रिडको सानदार जित

स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको यो सिजन जित संगै सुरुवात गरेको छ । बुधबार रातिदेखि सुरु भएको समूह ‘एच’ अन्तर्गतको खेलमा युरोपियन च्याम्पियन रियल मड्रिडले साइप्रसको क्लब अपोल निकोसियालाई ३–० ले हराएको हो । रियल मड्रिडको स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले दुई तथा सर्जियो रामोसले एक गोल गरे । १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता …

Read More »

युभेन्टसलाई बार्सिलोनाले ३ – ० गोलले हरायो, मेस्सीले २ गोल गर्यो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले ले हराउदै बदला तिरेको छ । च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल खेल्न इटालिनय क्लब युभेन्टस आफ्ना प्रमुख पाँच खेलाडीबिना स्पेन पुगेको थियो । बार्सिलोनाको जितमा लियोनल मेस्सी एक्लैले २ गोल गरेका थिए। उनले खेलको ४५ औँ र ६९ औँ मिनेटमा गोल गरेका थिए …

Read More »

रियल मड्रिड हार्‍यो, पुग्यो च्याम्पियन्स लिग फाइनलमा

रियल मड्रिड दोस्रो लेगमा एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । तर, समग्रमा जित हात पार्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले रियललाई २–१ गोल अन्तरले हराएको हो ।   तर, पहिलो लेगमा ३–० को जित निकालेको रियल मड्रिड समग्रमा ४–२ गोल अन्तरले विजयी भएको छ र युभेन्टससँगको फाइनल भिडन्त पक्का गरेको छ …

Read More »

रियल र एटलेटिको च्याम्पियन्स लिगको सेमिफाइनलमा आज भिड्दै

रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा चिर प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडको मंगलबार सामना गर्दैछ । प्रतियोगिताको इतिहास हेर्दा एथ्लेटिकोमाथि रियल हाबी देखिन्छ । गत सिजनको फाइनलमा रियलले पेनाल्टी सुटआउटमा एथ्लेटिकोलाई पराजित गरेको थियो भने सन् २०१४ को फाइनलमा अतिरिक्त समयमा ४–१ गोलअन्तरले पराजित गरेको थियो । तर, रियलका प्रशिक्षक जिनेदिन जिदान पछिल्ला जितहरुले आजको खेलमा कुनै अर्थ नलाग्ने बताउँछन् । ‘आज पूर्ण …

Read More »

च्याम्पियन्स लिगका लागि छनौट हुने लिभरपुलको सम्भावना बलियो

च्याम्पियन्स लिग

लिभरपुलले शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना बलियो बनाएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा वाट्फोर्डलाई १–० ले हराएर लिभरपुलले च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो बनाएको हो । अवे मैदानमा भएको खेलमा लिभरपुलको जितमा पहिलो हाफको इन्जुरी समयमा एमरी क्यानले गरेको गोल नै निर्णायक बन्यो । उनले ओभरहेड किक मार्फत …

Read More »

च्याम्पियन्स लिगमा मड्रिड डर्बी : पछिल्लो अवस्था

च्याम्पियन्स लिग

यो सिजनको च्याम्पियन्स लिग फुटबल अहिले उत्कर्षमा पुगेको छ । उपाधि होडमा रहेका चार क्लबबिच यो हप्ता सेमिफाइनल पहिलो लेगका खेल हुनेछ । साबिक विजेता रियल मड्रिडसहित एथ्लेटिको मड्रिड, युभेन्टस र मोनाको अन्तिम चारमा पुगेका छन् । सेमिफाइनलको पहिलो लेगमा मंगलबार राति रियल मड्रिडले घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग खेल्दैछ । च्याम्पियन्स लिग सेमिफाइनलमा हुन लागेको मड्रिड डर्बीलाई सुरक्षा चुनौती उच्च …

Read More »

विपक्षी खेलाडीको अंगालोमा यसरी रोए नेयमार

च्याम्पियन्स लिगको मेडल जित्ने सपना टुटेपछि बार्सिलोनाका नेयमारले आफूलाई सम्हाल्न सकेनन् र मैदानमै रोएका छन् । पहिलो लेगमा ३-० को हार व्यहोरेको बार्सिलोनाले घरेलु मैदानमा पुनरागमन गर्न चाहेको थियो । तर, युभेन्टसको असाधारण रक्षात्मक प्रदर्शनका अगाडि केही लागेन र समग्रमा ३-० को हार व्यहोर्दै बाहिरिएको छ । रेफ्रीले खेल सकिएको संकेत गरे लगतै नेयमार गहभरी आँसु पार्दै रोए । उनलाई …

Read More »