Home » Tag Archives: खप्तड गोल्डकप

Tag Archives: खप्तड गोल्डकप

नेपालमै पहिलो पटक धनगढीमा महिला गोल्डकपको आयोजना हुने

सीताराम ओझा, धनगढी – नेपालमै पहिलो पटक धनगढीमा महिला गोल्डकपको आयोजना हुने भएको छ । सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना गर्दै आएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवले नेपालमै पहिलो पटक महिला गोल्डकपको आयोजना गर्न लागेको हो । दोस्रो संस्करणको सुदरपश्चिम खप्तड गोल्डकपको आय व्यव सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा सुदुरपश्चिम ११ स्पोर्टस क्लवले महिला गोल्डकपको घोषणा गरेको हो । फागुन अन्तिम सातातिर …

Read More »

खप्तड गोल्डकपको टिकटबाट पौने १९ लाख आम्दानी

सीताराम ओझा, धनगढी – धनगढीमा सम्पन्न भएको दोस्रो संस्करणको खप्तड गोल्डकपको टिकटबाट पौने १९ लाख आम्दानी भएको छ । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा ११ दिनसम्म चलेको गोल्डकपमा चिसोका वावजुत पनि दर्शकहरुले राम्रो साथ दिएका हुन । उद्घाटनको दिनमा झण्डै ५ हजार वढी दर्शक रहेको फाईनलमा दर्शकहरु राख्ने ठाउँ नभएपछि आयोजकले टिकट नै वन्द गरेको थियो । ११ दिनसम्म सञ्चालन …

Read More »

सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि आर्मीलाई

कैलालीको धनगढीमा भएको सर्वाधिक पुरस्कार राशीको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधिमाथि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कव्जा जमाएको छ । आज धनगढी रंगशालमा भएको फाइनल खेलमा अर्को विभागीय टोली ससस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पराजीत गर्दै आर्मीले उपाधीमाथी कब्जा जमाएको हो । पहिलो संस्करणमा भने मनाङ च्याम्पीयन वनेको थियो । निर्धारीत समयमा कुनै पनि टिमबाट …

Read More »

खप्तड गोल्डकपको उपाधिका लागि दुई विभागीय टीम आर्मी र एपिएफ भिड्ने

सीताराम ओझा, धनगढी पौष ३० – दोस्रो संस्करण अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि दुई विभागीय टीम त्रिभुवन आर्मी र एपिएफ भिड्ने भएका छन । भोली दिउँसो धनगढी रंगशालामा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन । वलियो टोली साविक विजेता मनाङ मस्याङ्दीलाई ३–१ ले किनारा लगाएको आर्मीसँग अर्को विभागीय टोली एपिएफले उपाधिका लागि भिड्न लागेको हो । आर्मीले …

Read More »

भुटानको डुकस्टारलाई हराउँदै रुपन्देही ११ सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा

सिताराम ओझा, धनगढी – अग्नि रुपन्देही ११ धनगढीमा जारी दोस्रो आमन्त्रित अन्तराष्ट्रिय नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपमा क्वाटरफाईनलमा प्रवेश गरेको छ । भुटानको डुकस्टार क्लवलाई ३–२ ले पराजीत गर्दै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोश्रो हाफमा थप १ गोल ग¥यो भने २ गोल खायो । रुपन्देही ११ का लागि …

Read More »

१४ महिनापछि फुटवलमा फर्किएको थ्री स्टारको उत्कृष्ट पुनरागमन, जित्यो झापा लाई

सिताराम ओझा, धनगढी – १४ महिनापछि फुटवलमा फर्किएको थ्री स्टारको उत्कृष्ट पुनरागमन गरेको छ । ललितपुरको ए डिभिजन क्लब रुस्लान थ्री स्टार धनगढीमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपमा विजयी सुरुवात गर्दै पुरानै लयमा फर्किएको हो । आज धननढी रंगशालामा भएको खेलमा रमपम झापा ११ लाई ३–१ ले हराउदै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । योसँगै पछिल्लो …

Read More »

धरानलाई पाखा लगाउँदै सिएमजी संकटा खप्तड गोल्डकपको क्वाटरफाईनलमा

सीताराम ओझा, धनगढी, पुष २३ – काठामण्डौको सिएमजी संकटा धनगढीमा जारी अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ । धनगढी रंगशालामा आज भएको खेलमा धरानको धरान फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाउँदै संकटा अन्तिम आठमा पुगेको हो । पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका पुमाउँदा धरान पेनाल्टी सुटआउटमा संकटालाई खेल सुम्पन वाध्य भएको हो …

Read More »

सुदुरपश्चिम खप्तड गोल्डकप: सहारा क्लबलाई पाखा लगाउँदै एपिएफ क्वाटरफाईनलमा

सीताराम ओझा, धनगढी पुष २२ – विभागीय टीम एपिएफ धनगढीमा जारी अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ । धनगढी रंगशालामा आज भएको खेलमा पोखराको सहार क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाउँदै विभागीय टीम अन्तिम आठमा पुगेको हो । पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका पुगमाउँदा सहारा पेनाल्टी सुटआउटमा एपिएफलाई खेल सुम्पन वाध्य भएको हो …

Read More »

सर्वाधिक राशीको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकप सुरु, सुदुरपश्चिम ११ सेमिफाईनलमा

धनगढी पौष २१ – सर्वाधिक राशीको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकप आजदेखी धनगढीमा सुरु भएको छ । प्रतियोगीतामा आयोजक सुदुरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ । प्रतियोगीताको उद्धघाटन खेलमा काठमाण्डौको ए डिभिजन क्लव च्यासल युथ क्लवलाई पेनाल्टी सुट आउटमा पराजती गर्दै आयोजकले विजयी सुरुवात गरेको हो । आयोजकले च्यासल युवा क्लवलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजीत गरेको हो …

Read More »