Home » Tag Archives: एल क्लासिको

Tag Archives: एल क्लासिको

मेस्सीको गोलको मद्दतले बार्सिलोना विजयी

लियोनेल मेस्सीले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोनाले १० खेलाडीमा सिमित रियल म्याड्रिडलाई पराजित गर्दै ला लिगाको उपाधि होड पुनः खुला गरेको छ । यसअघिका ६ एल क्लासिकोमा गोल गर्न असमर्थ रहेका मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गर्दै बार्सिलोनालाई जीत दिलाए । खेलमा दुई गोल गर्दै उनले बार्सिलोनाका लागि ५ सयौँ गोल पनि पूरा गरेका छन् । उनी ला लिगामा एल …

Read More »

बार्सिलोनाबाट ५ सय गोल गर्दै मेसीले नयाँ कीर्तिमान कायम गरे

स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण एल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै घरेलु मैदानमा ३–२ ले हराएको हो । १० खेलाडीमा सीमित भएको रियल मड्रिडलाई हराउन बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई तथा इभान रेकिटिकले एक गोल गरे । यो सिजन ला लिगामा ३१ औं …

Read More »

एल क्लासिको – रियल विरुद्ध नेइमारलाई उतार्न बार्सिलोनाको अपील

चिरप्रतिद्वन्दी रियल म्याड्रिडविरुद्ध आइतबार हुने ‘अल क्लासिको’ भिडन्तका लागि बार्सिलोनाले आफ्नो ब्राजिलियन स्ट्राइकर नेइमारको प्रतिबन्ध फुकुवा गर्न स्पेनको कोर्ट अफ आर्बिटेशनसमक्ष आग्रह गरेको छ। रियल म्याड्रिड र बार्सिलोनाबीच स्पेनिस ला लिगाअन्तर्गत यो सिजनको दोस्रो खेल आइतबार सान्टियागो बेर्नाबेउमा हुँदैछ। अंक तालिकामा म्याड्रिडसँग ३ अंकले पछाडि रहेको अवस्थामा बार्सिलोनाका लागि आइतबार रातीको खेल निकै महत्वपूर्ण मानिएको छ। त्यसैले नेइमारको ३ खेल …

Read More »

विश्व फुटबलको सबैभन्दा ठूलो खेल ‘एल क्लासिको’ आज ! फर्केर हेर्दा : ५ निर्णायक

विश्व फुटबलको सबैभन्दा ठूलो खेलमध्ये एक ‘एल क्लासिको’ आइतबार हुँदैछ । सिजनको दोस्रो एल क्लासिको भोलि साँझ रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नेबाउमा हुनेछ । म्याड्रिड चिर प्रतिद्वन्द्वी बासिलोनाभन्दा ३ अंकले अघि शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको रियलले भोलिको खेल जिते उपाधि आफ्नो कब्जामा पार्ने लगभग पक्का हुनेछ भने बार्सिलोनाले जिते उपाधि होड खुला हुनेछ । …

Read More »