Home » Tag Archives: एपिएफ

Tag Archives: एपिएफ

सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि आर्मीलाई

कैलालीको धनगढीमा भएको सर्वाधिक पुरस्कार राशीको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधिमाथि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कव्जा जमाएको छ । आज धनगढी रंगशालमा भएको फाइनल खेलमा अर्को विभागीय टोली ससस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पराजीत गर्दै आर्मीले उपाधीमाथी कब्जा जमाएको हो । पहिलो संस्करणमा भने मनाङ च्याम्पीयन वनेको थियो । निर्धारीत समयमा कुनै पनि टिमबाट …

Read More »

सुदुरपश्चिम खप्तड गोल्डकप: सहारा क्लबलाई पाखा लगाउँदै एपिएफ क्वाटरफाईनलमा

सीताराम ओझा, धनगढी पुष २२ – विभागीय टीम एपिएफ धनगढीमा जारी अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ । धनगढी रंगशालामा आज भएको खेलमा पोखराको सहार क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाउँदै विभागीय टीम अन्तिम आठमा पुगेको हो । पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका पुगमाउँदा सहारा पेनाल्टी सुटआउटमा एपिएफलाई खेल सुम्पन वाध्य भएको हो …

Read More »

जेसिज कपको उपाधी मनाङले जित्यो, एपिएफ २–१ ले पराजित

जेसिज कपको उपाधी मनाङले जित्यो, एपिएफ २–१ ले पराजित

प्रथम इप्यानेट जेसिज कप फुटवलको उपाधी मनाङ मस्र्याङ्दी क्लवले जितेको छ । नारायणगढको क्याम्पाचौरमा आज भएको फाईनलमा विभागिय टिम शशस्त्र प्रहरी वलको एपिएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधी मनाङले उपाधी जितेको हो । मनाङले पहिलो हाफमा दुई शुन्यको अग्रता लिएको थियो । एपिएफले पहिलो हाफमा गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन् । मनाङका लागि पहिलो हाफको १९ …

Read More »

जावलाखेल युथलाई हराउँदै बिभागीय टिम एपिएफ राजर्षि जनक कपको सेमिफाईनलमा

जावलाखेल युथलाई हराउँदै बिभागीय टिम एपिएफ राजर्षि जनक कपको सेमिफाईनलमा

एपिएफ क्लब सर्लाहीको कर्मैयामा आयोजित राजर्षि जनक कपको सेमिफाईलनमा पुगेको छ । शनिबार भएको अन्तिम क्वार्टरफाईनल खेलमा एपिएफले जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । खेलको १४ औं मिनेटमै नविन लामाले एपिएफका लागि सुरुवाती अग्रता दिलाए । उनले दोस्रो हाफमा अर्को गोल थप्ने क्रममा राजेन्द्र रावलले ५३ औं मिनेटमा गोल गरे । लामा खेलको …

Read More »