Home » Tag Archives: आहा ! रारा गोल्डकप

Tag Archives: आहा ! रारा गोल्डकप

पुरानै लयमा फर्कंदै नेपाल पुलिस क्लब, एक महिनामा जित्यो २ उपाधि

काठमाडौं– २०६० सालताका नेपाल पुलिस क्लबको साख लोभलाग्दो थियो। घरेलु फुटबलमा पुलिसलाई हराउन ठूलै कसरत गर्नु पथ्र्यो, अन्य क्लबले। २००८ देखि २०११ सम्म तीन पल्ट नेपालको चर्चित रामजानकी कप (लिग) जितेको पुलिस ५२ वर्षपछि पुनः लयमा फर्किएको थियो। उसले २०६३ सालमा नयाँ संस्करणको सहिद स्मारक लिगको उपाधि पहिलो पल्ट मात्र जितेन, २०६७ र २०६८ मा पनि लिग उपाधि जित्दै ह्याट्रिक गर्यो। …

Read More »

पुलिसले जित्यो आहा ! रारा गोल्डकपको उपाधि, थ्रीस्टार पराजित

२० माघ, पोखरा । थ्री स्टार क्लबलाई १–० ले हराउँदै १६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसका जितमा राम वाजीको एकमात्र गोल निर्णायक बन्यो। उपाधिसँगै पुलिसले ७ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता थ्रीस्टारले ३ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो । प्रतियोगितामा पुलिसका रवी पाश्वासनले उत्कृष्ट खेलाडी हुँदै स्कुटर पाए । पुलिसका सुमन लामा …

Read More »

आहा ! रारा गोल्डकप माघ ९ बाट, विजेतालाई ७ लाख, दर्शकलाई स्कुटर

पोखरा २५ पुस । मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता माघ ९ गतेबाट सुरु हुने भएको छ । २० गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा तीन विभागियसहित १२ टिमले प्रतिष्पर्धा गर्ने छन् । नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ क्लबसँगै ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी, थ्रीस्टारले खेल्नेनछन् । मोफसलको झापा ११, धरान फुटबल क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब धनगढी छन् …

Read More »