Home » Tag Archives: आर्मी

Tag Archives: आर्मी

झापा ११ लाई पन्छाउँदै आर्मी विराट गोल्डकपको फाईनलमा, बिमलको गोल निर्णायक

विराटनगर शहिद रंगशालामा गएराती भएको सेमिफाईनल खेलमा झापा ११ लाई पन्छाउँदै विभागीय टोली आर्मी विराट गोल्डकपको फाईनल पुगेको छ । झापा ११ लाई १–० गोल पन्छाउँदै आर्मी उपाधि नजिक पुगेको हो । अब उपाधिको लागि आर्मीले आउँदो सोमबार संकटा क्लब र थ्रीस्टारबीचको विजेतासंग फाइनल प्रतिष्पर्धा गर्ने छ । आर्मीका लागि खेलको ६८ औं मिनटमा बिमल पाण्डेले एक मात्र निर्णायक गोल गरे । खेलमा आर्मीका …

Read More »

सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि आर्मीलाई

कैलालीको धनगढीमा भएको सर्वाधिक पुरस्कार राशीको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधिमाथि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कव्जा जमाएको छ । आज धनगढी रंगशालमा भएको फाइनल खेलमा अर्को विभागीय टोली ससस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पराजीत गर्दै आर्मीले उपाधीमाथी कब्जा जमाएको हो । पहिलो संस्करणमा भने मनाङ च्याम्पीयन वनेको थियो । निर्धारीत समयमा कुनै पनि टिमबाट …

Read More »

आर्मीसँग झापा ११ को फाइनल पक्का, सशस्त्र पराजित

आर्मीसँग झापा ११ को फाइनल पक्का, सशस्त्र पराजित

झापा ११ माइभ्याली गोल्डकप फुटबलको फाइलनमा पुगेको छ । इलामको टुंडिखेल रंगशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १-० गोल अन्तरले हराउँदै झापा फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटमा कुनै पनि टिमबाट गोल नभएपछि थपिएको अतिरिक्त समयको १५ औं मिनेटमा विशाल राइ ‘ए’ ले गोल गर्दै झापालाई फाइनलमा पुर्‍याएका हुन् । विशाल राइ खेलको म्यान अफ द म्याच घोषित …

Read More »