Recent Posts

हेटौंडा गोल्डकपको उद्घाटन खेलमा मनाङ्ग मर्स्याङदी विजयी

मनाङ्ग मर्स्याङदी क्लब हेटौँडा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ । हेटौँडा रङ्गशालामा शनिबार भएको खेलमा मनाङ्ग मर्स्याङदी क्लबले सशस्त्र प्रहरीको ए पी एफ क्लबलाई १–० गोल अन्तरले पारजित गर्दै सेमिफाईनल प्रवेश गरेको हाम्रा मकवानपुर समाचारदात गणेशदर्पण अधिकारीले जनाएका छन् । हेटौँडाका लागि एक मात्र निर्णायक गोल शुजल श्रेष्ठले २९ औँ मिनेटमा पेनाल्टी मार्पmत गरेका थिए । यस …

Read More »

त्रिभुवन आर्मीले जित्यो सिमरा गाल्डकप फुटबलको उपाधि

त्रिभुवन आर्मी क्लब सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ । सिमरा रङ्गशालामा शनिबार सम्पन्न फाईनलमा त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हाम्रा सिमरा समाचारदाता सिकेन्द्र पाशवानले जनाएका छन् । त्रिभुवन आर्मीका लागि दिनेश हेम्जन र भरत खवासले १–१ गोल गरेका थिए । फाईनल खेलको म्यान आफ दी म्याच …

Read More »

रोहितको टोली पर्सिजा जकार्ता इण्डोनेसियन प्रेसिडेन्ट कपको सेमिफाइनलमा

इण्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ता इण्डोनेसियन प्रेसिडेन्ट कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा जकार्ताले मित्र कुकरलाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भयो । जकार्ताको जितमा मार्को सिमिकले दुई गोल गरे भने बम्बङ्ग पामुङ्गकासले एक गोल गरे । उता पराजित मित्रका लागि फर्नान्डो रोड्रिग्वेजले एक मात्र सान्त्वना …

Read More »

पुरानै लयमा फर्कंदै नेपाल पुलिस क्लब, एक महिनामा जित्यो २ उपाधि

काठमाडौं– २०६० सालताका नेपाल पुलिस क्लबको साख लोभलाग्दो थियो। घरेलु फुटबलमा पुलिसलाई हराउन ठूलै कसरत गर्नु पथ्र्यो, अन्य क्लबले। २००८ देखि २०११ सम्म तीन पल्ट नेपालको चर्चित रामजानकी कप (लिग) जितेको पुलिस ५२ वर्षपछि पुनः लयमा फर्किएको थियो। उसले २०६३ सालमा नयाँ संस्करणको सहिद स्मारक लिगको उपाधि पहिलो पल्ट मात्र जितेन, २०६७ र २०६८ मा पनि लिग उपाधि जित्दै ह्याट्रिक गर्यो। …

Read More »

मनाङलाई जित्दै संकटा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

माघ २०, सुनसरी । धरानमा शनिबारदेखि सुरु भएको २०औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा संकटाले मनाङ मस्र्याङदी क्लवलाई पराजित गरेको छ । धरान रंगशालामा शनिबार भएको खेलमा मनाङ मर्स्याङदी क्लवलाई १-० गोलले हराउँदै संकटाले विजयी शुरुवात गरेको हो । संकटाका लागि विदेशी खेलाडी इर्नेस्टले गोल गरे । जितसँगै संकटा प्रतियोगिताको सेमिफाइनल पुगेको छ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ …

Read More »

बिमलको भारतीय फुटबल लिगमा डेब्यू, मोहन बगान ३–० ले विजयी

मोहन बगानमा अाबद्ध भएका राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगरले भारतीय घरेलु फुटबल लिग आई लिगमा डेब्यू गरेका छन् । उनको डेब्यू खेलमा मोहन बगानले सिलोङ लाजोङलाई ३–० ले हराएको छ । इन्जुरी समयको दोस्रो मिनेटमा मैदान भित्रेका विमलले गोल गर्ने एक अवसर पाएका थिए तर विमलको प्रहार विपक्षी गोलकिपरले छेकेका थिए । यस जितसँगै मोहन बगान तालिकाको तेस्रो स्थानमा रहेको …

Read More »

पुलिसले जित्यो आहा ! रारा गोल्डकपको उपाधि, थ्रीस्टार पराजित

२० माघ, पोखरा । थ्री स्टार क्लबलाई १–० ले हराउँदै १६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसका जितमा राम वाजीको एकमात्र गोल निर्णायक बन्यो। उपाधिसँगै पुलिसले ७ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता थ्रीस्टारले ३ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो । प्रतियोगितामा पुलिसका रवी पाश्वासनले उत्कृष्ट खेलाडी हुँदै स्कुटर पाए । पुलिसका सुमन लामा …

Read More »

बिमल घर्ती मगर भारतीय क्लब मोहन बगानमा अनुबन्धित

भारतको चर्चित फुटबल क्लब मोहन बगानमा २० वर्षपछि नेपाली फुटबलर बिमल घर्ती मगर आवद्ध भएका छन्। पूर्व आई लिग च्याम्पियन मोहन बगानले शनिबार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै बिमललाई सन् २०१७–१८ सिजनका लागि अनुबन्ध गरेको पुष्टी गरेको छ । स्टाइकर सोनी नोर्डीको स्थानमा क्लबले विमललाई क्लबमा अनुबन्धन गरेको हो। १४ बर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यु गरेका विमले विभिन्न युरोपेली …

Read More »

आहा ! रारा गोल्ड कपको उद्घाटन खेलबाटै आयोजक सहारा बाहिरियो

पोखरा ९, माघ – गत बर्षको उपविजेता आयोजक सहारा क्लव १६ औं संस्करणको आहा ! रारा गोल्ड कपको उद्घाटन खेलबाटै बाहिरिएको छ । पोखरा रंगशालाको फुटवल मैदानमा आज (मंगलबार) भएको उद्घाटन खेलमा आयोजक सहारा क्लव सुदुर पश्चिमाञ्चल स्थित धनगढीको एघार स्पोर्टिङ क्लवसंग ३–० को गोल अन्तरले पराजित भएसंगै पहिलो खेलबाटै बाहिरिएको हो । स्पोटिङ क्लवको जितमा धन बहादुर थापा, मनिराम …

Read More »