कक्षा ११ मा अध्ययनरत नेपाली मुलका युवा फुटबलर प्रतिक पाण्डे अस्ट्रेलियाको यु १९ राष्ट्रिय टोलीमा …
Read More »हेटौंडा गोल्डकपको उद्घाटन खेलमा मनाङ्ग मर्स्याङदी विजयी
मनाङ्ग मर्स्याङदी क्लब हेटौँडा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ । हेटौँडा रङ्गशालामा शनिबार भएको खेलमा मनाङ्ग मर्स्याङदी क्लबले सशस्त्र प्रहरीको ए पी एफ क्लबलाई १–० गोल अन्तरले पारजित गर्दै सेमिफाईनल प्रवेश गरेको हाम्रा मकवानपुर समाचारदात गणेशदर्पण अधिकारीले जनाएका छन् । हेटौँडाका लागि एक मात्र निर्णायक गोल शुजल श्रेष्ठले २९ औँ मिनेटमा पेनाल्टी मार्पmत गरेका थिए । यस …
Read More »