कक्षा ११ मा अध्ययनरत नेपाली मुलका युवा फुटबलर प्रतिक पाण्डे अस्ट्रेलियाको यु १९ राष्ट्रिय टोलीमा …
Read More »झापा ११ लाई पन्छाउँदै आर्मी विराट गोल्डकपको फाईनलमा, बिमलको गोल निर्णायक
विराटनगर शहिद रंगशालामा गएराती भएको सेमिफाईनल खेलमा झापा ११ लाई पन्छाउँदै विभागीय टोली आर्मी विराट गोल्डकपको फाईनल पुगेको छ । झापा ११ लाई १–० गोल पन्छाउँदै आर्मी उपाधि नजिक पुगेको हो । अब उपाधिको लागि आर्मीले आउँदो सोमबार संकटा क्लब र थ्रीस्टारबीचको विजेतासंग फाइनल प्रतिष्पर्धा गर्ने छ । आर्मीका लागि खेलको ६८ औं मिनटमा बिमल पाण्डेले एक मात्र निर्णायक गोल गरे । खेलमा आर्मीका …
Read More »