Recent Posts

विश्वका १० महँगा युवा खेलाडी; यस्तो छ मूल्य र खेल्ने क्लबको बिवरण

भखरै समापन भएको विश्वकप २०१८, रसियाले विभिन्न देशका विभिन्न युवा खेलाडीलाई दर्शक माझ परिचित गरायो र विभिन्न क्लबमा आफ्नो छबि देखाउने अवसर दिलायो। फुटबल खेलमा रोमान्चक र निकै असरदायी रुप खेलाडी स्थान्तरण मानिने भएता पनि हालै, युवा खेलाडीको मान्यता र मुल्य बढेको पाइन्छ। जिबन्त उदाहरणका निम्ति किलैन एम्बप्पेलाइ मान्न सकिन्छ। १० युवा खेलाडीको मूल्य र खेल्ने क्लबको बिवरण: १. किलियन …

Read More »

फिफा वर्ष खेलडीका लागि विश्व उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक, अटाएनन नेयमार

फिफा वर्ष खेलडीका लागि विश्व उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक गरिएको छ । फिफाले सावर्जजनिक गरेको मनोनयनको सुचिमा विश्वविजेता फ्रान्सबाट तीन खेलाडी परेका छन भने ब्राजिलका नेइमार परेनन।नयाँ पेलेको उपनाम पाएका फ्रान्सका किलियम एम्बाप्पेसँगै एन्टोनियो ग्रेजम्यान र राफेल भाराने उत्कृष्ट १० को सूचीमा परेका हुन् ।मनोनयनमा परेका अरु खेलाडीमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि छन् …

Read More »

कास्की एन्फा कपको उपाधी सैनिक र चिल्ड्रेन एकडेमीलाई

कास्की एन्फा कपको उपाधी सैनिक र चिल्ड्रेन एकडेमीलाई

कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्की द्वारा संचालित एन्फा कप २०७५ छात्र तर्फको उपाधी सैनिक आवाशिय महाविद्यालय र छात्रा तर्फ चिल्डे«न एकेडेमीले हासिल गरेका छन ।सोमबार सम्पन्न छात्र तर्फको फाइनलमा सैनिक र अम्मरसिंह माबीलाई ५–४ गोलले पराजित गर्दै गत वर्षको बदला समेत लिएको छ । सैनिक गत वर्ष अम्मरसिंह संग फाइनलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो । दुवै टिमको …

Read More »

मोरक्कोविरुद्व पोर्चुगलको जितः रोनाल्डोको गोल नै निर्णायक

काठमाडौं । रुस विश्वकपअन्तर्गत समूहगत चरणको आजको आफ्नो पहिलो खेलमा मोरक्कोविरुद्व पोर्चुगल १–० गोलले विजयी बनेको छ । खेलको ४ औं मिनेटमा कप्तान समेत रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले हेडमार्फत गोल गरेका थिए । रोनाल्डोले गरेको उक्त गोल नै निर्णायक बन्यो । मोरक्को अन्तिम खेल अगाडि नै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । मोरक्कोविरुद्व पहिलो गोलसँगै स्टार खेलाडी रोनाल्डोले एउटा नयाँ …

Read More »

पाँचथर गोल्डकप आइतबारदेखि

पाँचथर गोल्डकपको दोश्रो संस्करण आइतबार सुरु हुँदैछ । फिदिम माविको मैदानमा मिसन युनाइटेट ताप्लेजुङ र आयोजक पाँचथर क्लबबीचको उद्घाटन खेलसँगै प्रतियोगिता सुरु हुनेछ ! प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख गोविन्द सुब्बाले गर्ने आयोजक क्लबले जानकारी दिएको छ। दोश्रो पाँचथर गोल्डकपको विजेताले ३ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ …

Read More »

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले फाइनल स्थान पक्का गरेको हो । थ्रीस्टारका लागि मार्टिनले ४३ मिनेट र ७६ मिनेट, बुद्ध चेमजोड्गले ५३ मिनेट, र बिमल घर्ती मगरले ७८ मिनेटमा बिमल घर्ती मगरले गोल गर्दै जित दिलाए । खेलमा थ्रीस्टारका बिमल घर्ती मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको बिजेताले उपाधिसहत १२ …

Read More »

जिदान उत्कृष्ठ प्रशिक्षकबाट सम्मानित

फ्रान्सले उत्कृष्ठ फुटबल प्रशिक्षकको पुरस्कार रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई प्रदान गरेको छ । रियल मड्रिडलाई जिदानले गतवर्ष पाँच ट्रफी जिताएका थिए । जिदानले फ्रान्सेली राष्ट्रिय टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्प्सलाई पछि पारे । फ्रान्सेली लिग च्याम्पियन लिओनका प्रशिक्षक ब्रुनो जेनेसियोलाई पछि पार्दै उत्कृष्ठ प्रशिक्षकबाट सम्मानित भए । जिदान गतवर्ष फिफा मेन्स प्रशिक्षकको पुरस्कारबाट समेत सम्मानित भएका थिए ।

Read More »

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको छ । बुधवारे जेसीज र होक्से युवा क्लबको संयुक्त आयोजनामा बुद्धशान्ति – १ होक्सेको त्रिभुवन माविको खेल मैदानमा शनिवार भएको फाइनल खेलमा आयोजक होक्से युवा क्लबलाई १ – ० गोल अन्तरले हराउँदै सैनिकले उपाधी जितेको हो। सैनिकका लागि राजकुमार कन्दङवाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो …

Read More »

फुटबलमा भारतसँग नेपाल १-० ले पराजित

कतारको दोहा स्टेडियममा सम्पन्न नेपाली राष्ट्रिय फुटबल टोली कतार र भारतीय फुटबल टोली कतार बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले भारतसँग ०–१ को हार बेहोरेको हो।

Read More »

इन्डोनेसियामा रोहित चन्दको उत्कृष्ट गोल (भिडियो)

इण्डोनेसियन लिगा १ अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ता पिएसएमएस विरुद्ध ३-१ ले पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा रोहितले २३ औं मिनटमा क्लबका लागि रोहित चन्दले गोल गरे। भिडियो :

Read More »