Recent Posts

नेपाल विरुद्ध किर्गिस्तान: यसरी हेर्नुहोस लाईभ !!!

एएफसी अन्डर नाइन्टिन(यू–१९) फुटबल च्याम्पियनसिप छनोट खेलमा आजबाट कीर्गिस्तानमा हुँदैछन् । नेपालले आफ्नो पहिलो खेलमा आजै आयोजक कीर्गिस्तानसँग खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेदेखि सुरु हुनेछ । नेपाल र किर्गिस्तानका युवा टिमबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। लाईभ यहाँ हेर्नुहोस।

Read More »

नेपाल बिरुद्ध किर्गिस्तान – हेर्नुहोस लाईभ

एफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगितामा नेपाल र घरेलु टिम किर्गिस्तान प्रतिस्पर्धा गर्दै । खेल समय बिहान ११:४५ बजे ।

Read More »

साउदी अरेबियाका महिला अब फुटबल हेर्न रंगशाला जान पाउने

साउदी अरेबियाका महिला अब फुटबल मैदानमा जान पाउने भएका छन् । साउदी सरकारले पहिलो पटक फुटबल स्टेडियममा महिलालाई जाने अनुमति दिन लागेको हो । अर्को वर्षदेखि महिलाले  परिवारसँग फुटबल प्रतियोगिता स्टेडियममा गएर नै हेर्न पाउने बिबिसीले जनाएको छ । त्यसका लागि तयारी भइरहेको साउदी सरकारले जनाएको छ । यसअघि साउदी सरकारले महिलालाई गाडी चलाउन अनुमति दिएको थियो ।  साउदीमा महिलामाथि लगाएको …

Read More »

नेपाल र किर्गिस्तानको खेल आज कती बेला हुनेछ?

एएफसी अन्डर नाइन्टिन(यू–१९) फुटबल च्याम्पियनसिपका छनोट खेलमा आजबाट कीर्गिस्तानमा हुँदैछन् । नेपालले आफ्नो पहिलो खेलमा आजै आयोजक कीर्गिस्तानसँग खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेदेखि सुरु हुनेछ । नेपाल र किर्गिस्तानका युवा टिमबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह ‘ए’ मा नेपालसहित युएई, ‌ओमान, बहराइन र आयोजक किर्गिस्तान गरी पाँच टिम छन्। समूहमा शीर्ष …

Read More »

नेपाल आज किर्गिस्तान विरुद्ध खेल्दै

एएफसी यु-१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले आज समूह ‘ए’ अन्तर्गत आफ्नो पहिलो खेल कार्जिस्थान विरुद्ध खेल्दैछ। खेल बिहान ११:४५ मा हुने छ। यो समूहमा नेपालसहित आयोजक किर्गिस्तान, बहराइन, संयुक्त अरब इमिरेट्स (युएइ) र ओमान रहेका छन् । नेपाली टोलि: अर्पन कार्की (कप्तान) पृजेन तामाङ, अभिशेक बराल, बिश्वास उदास, अशिम भुसाल, बिकास खवास, राजन गुरुङ, सुमन अर्याल, निराजन महर्जन, रोमन लिम्बु, …

Read More »

एएफसी यू–१९ छनोट फुटबलमा आज नेपालले कीर्गिस्तानसँग खेल्ने

एएफसी अन्डर नाइन्टिन(यू–१९) फुटबल च्याम्पियनसिपका छनोट खेलमा आजबाट कीर्गिस्तानमा हुँदैछन् । नेपालले आफ्नो पहिलो खेलमा आजै आयोजक कीर्गिस्तानसँग खेल्नेछ । यस्तै नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्ने छ । समूहको विजेता प्रतियोगितामा छनौट हुने छ । यस्तै १० वटा समूहमध्येबाट उत्कृष्ट ६ उपविजेता पनि इन्डोनेसियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । अर्पण कार्की कप्तान रहेको …

Read More »

नेयमार र मेस्सीलाई आईएसको ज्यान मार्ने धम्की

कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाईविश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ । प्रतियोगिताको सुरक्षासम्बन्धिप्रश्न उठिरहँदा सो तस्बिर सार्वजनिक भएको हो । सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा छेऊमा लडिरहेको देखाइएको छ भने नेयमार रुँदैघुंडामा उभिएका छन् । आफ्ना मुस्लिम देशहरु सुरक्षित नभएसम्म कतै सुरक्षित नहुने आईएसको पोस्टरमा लेखिएको छ । यो फोटो इस्लामिक स्टेट मिडिया फाउन्डेसनद्वारा फोटोसप गरिएको हो ।यस तस्बिरप्रति चिन्ता व्यक्त गर्दै अर्जेन्टिना फुटबलसंघका अध्यक्ष क्लाउडियो टापियाले रुससँग सुरक्षासम्बन्धि छलफल पनि गरेका छन् । यसअघि आईएसले मेस्सीलाई जेलभित्र राखिएको तथा प्रशिक्षक डिडियर डेसक्याम्पमाथि बन्दुक तेर्साइएको तस्बिर सार्वजनिकगरेको थियो ।विश्वकप २०१८ को प्रतियोगिता स्थल रहेको भोल्गोग्राड एरिनामा एक आईएस लडाकुको बम सहितको तस्बिर पनिविश्वकपलाई लक्षित गरेर आईएसले सार्वजनिक गरेको थियो । विश्व खेलकुदमै सबैभन्दा ठूलो र लोकप्रिय मानिने विश्वकपको आउने संस्करण सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्मखेलिने छ । अर्जेन्टिनाका मेस्सी र ब्राजिलका नेयमार आआफ्ना राष्ट्रका लागि विश्वकप २०१८ अभियानमा मुख्य भुमिका निर्वाहगर्ने छन् । (हाम्रो खेलकुदबाट)

Read More »

पोखरा टेलिभिजनले मिडिया कप फुटसल प्रतियोगिता गर्ने

पोखरा, १३ कात्तिक /पोखरा टेलिभिजनले पोखरामा मिडिया कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । टेलिभिजनद्वारा सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामि मंसिर ५ र ६ गते हुने उक्त प्रतियोगितामा पोखराका झण्डै २० वटा मिडियाहरुको टिमले भाग लिने जानकारी दिइयो । पोखरामा कार्यरत सञ्चारर्कीहरुविच आपसमा सद्भाव विकास, स्वास्थ्य, मनोरन्जन र पुर्नताजगीका लागि प्रतियोगिता आयोजना गर्न लागिएको टेलिभिजनका कार्यक्रम संयोेजक सुरज …

Read More »