Recent Posts

नेपाली मुलका भारतीय कप्तान सुनिल क्षेत्री वर्षको उत्कृष्ट खेलाडी

भारतीय फुटबल टोलीका ३३ वर्षे कप्तान सुनिल क्षेत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । अल इन्डिया फुटबल फेडेरेसन (आइएएफएफ) ले उनलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको हो । आइएएफएफका अध्यक्ष प्रफुल पेटल अध्यक्ष रहेको समितिले वर्षभरको प्रदर्शनलाई आधार मानेर सुनिल क्षेत्रीलाई चुनेको बताइएको छ । सुनिल क्षेत्री भारतका लागि सयौैं खेल खेल्ने दोस्रो खेलाडी हुन् ।

Read More »

रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धा सिरी’ए’मा पनि देखिने, मेस्सी बार्सिलोना छोडेर इटालियन क्लब जाने

इटालीमा चलेको पछिल्लो हल्ला यदि सत्य भएको खण्डमा विश्व फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिस्पर्धा सिरी’ए’मा पनि देखिने सम्भावना बढेको छ । रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेको केहि दिन नबित्दै बार्सिलोनाका स्टार मेस्सी अर्को इटालियन क्लब इन्टर मिलान जाने चर्चा सुरु भएको छ । १ सय मिलियन युरोमा रोनाल्डो युभेन्ट्स पुगेका थिए ।

Read More »

रोनाल्डोका ठूला ‘फ्यान’ एमबापेलाई पिएसजीले ७ नम्बरको चर्चित जर्सी दियो

विश्वका उत्कृष्ट युवा खेलाडी फ्रान्सका केलियन एमबापेलाई क्लबले ७ नम्बरको चर्चित जर्सी प्रदान गरेको छ। पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत सिजन ऋण समझौतामा प्रवेश गरेका एमबापेले २९ नम्बरको जर्सी पाएका थिए। तर, यसै महिना रुसमा सम्पन्न विश्वकपमा उनको उत्कृष्ट प्रदर्शनपछि क्लब उनीसँग थप लोभिएको थियो। यसअघि पिएसजी क्लबमा ७ नम्बरको जर्सी ब्राजिलका २५ वर्षीय मिडफिल्डर लुकास मोउराले पहिरिएका थिए। …

Read More »

रोनाल्डोको विकल्पमा रियल म्याड्रिडले पिएसजीका काभानीलाई भित्र्याउने

क्रिस्टियानो रोनाल्डो युभेन्टस गएसँगै रियल म्याड्रिडमा उनको विकल्प खोजी भइरहेको छ। यद्दपी, अहिलेसम्म कुनै पनि रोनाल्डोको विकल्पको रुपमा आएका छैनन्। पछिल्लो पटक रियलले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानीलाई सम्भावित विकल्पको रुपमा हेरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। पिएसजीकै नेयमार र केलियन एम्बाप्पेभन्दा सस्तोमा भित्राउन सकिने सम्भावना भएकोले पनि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले काभानीमा चासो देखाए समाचारमा जनाइएको …

Read More »

जसले डेब्यू खेलमै तीन पेनाल्टी बचाएर आफैले विजयी गोल गरे (भिडियोसहित)

एथ्लेटिको मड्रिडका गोलरक्षक एन्टोनियो एडनले तीनवटा पेनाल्टी प्रहारको सुन्दर बचाउ गरे भने विजयी गोल पनि गरेका छन् । अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत आर्सनलसँग सिंगापुरमा भएको खेलमा एन्टोनियोले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जित दिलाएका हुन् । ३१ वर्षका एडान केही समयअघि मात्रै रियल बेटिसबाट एथ्लेटिको मड्रिड आएका हुन् । दोस्रो हाफमा मैदान छिरेका उनले एथ्लेटिकोबाट आफ्नो डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका …

Read More »

नेपाली फुटबल टोली थाइल्याण्ड जाने

एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली यु–२३ राष्ट्रिय फुटबल टिम दश दिने थाइल्याण्ड भ्रमणमा जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको थाइल्याण्ड भ्रमण’bout पक्का गरेको छ । मुख्य प्रशिक्षक ग्योतुकु कोजीले थाइल्याण्ड भ्रमण जाने २९ सदस्यीय टोलीको नाम समेत घोषणा गरेका छन् । नेपाली टोली: अभिषेक रिजाल, आदित्य चौधरी, एलन न्यौपाने, अनन्त तामाङ, …

Read More »

रोनाल्डो, मेसीलाई उछिन्दै बेन्जामिन पाभार्डको गोल रसिया विश्वकपकै उत्कृष्ट (भिडियो)

रसियामा सम्पन्न २१औं संस्करणको विश्वकप फुटबलमा विश्व विजेता फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्डको गोल उत्कृष्ट गोल चुनिएको छ। फिफाले पाभार्डको गोल रूस विश्वकपकै उत्कृष्ट गोल बनेको जनाएको हो। कोलम्बियाका जुवान क्विनटेरोले गरेको गोल दोस्रो र क्रोएसियाका लुका मोड्रिचको गोल तेस्रो भएको हो। फिफाको मनोनयनमा परेको उत्कृष्ट गोलमध्ये अनलाइन भोटिङको आधारमा पाभार्डको उत्कृष्ट ठहरिएको हो। विश्वकप अन्तर्गत अर्जेन्टिनाविरुद्धको प्रि क्वाटरफाइनल खेलमा पाभार्डले …

Read More »

रौतहटमा सुबिधा सम्पन्न महिला फुटबल एकेडेमी बन्ने

रौतहटको चन्द्रनिगाहपुरमा महिला फुटबल खेलाडीका लागि एकेडेमी बन्ने भएको छ । यस्को लागि विश्व फुटबल महासंघ (फिफा) ले स्वीकृती दिएपछि चन्द्रनिगाहपुरमा बन्ने पक्का भएको हो । नेपालमै पहिलो महिला एकेडेमी चन्द्रनिगाहपुरमा बन्ने भएको हो । रौतहटमा महिला फुटबल खेलाडीका लागि सुविधासम्पन्न होस्टेल, स्तरीय मैदान सहितको एकेडेमी बन्ने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनु भयो । नेपालमा महिला फुटबल खेलको बिकास …

Read More »

फ्रान्सका स्ट्राइकर एम्बाप्पेले विश्वकपमा किन लुकाए यस्तो कुरा ?

फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपको सेमिफाइनल र फाइनल खेल चोटसहित खेलेको खुलासा गरेका छन्। फ्रान्स फुटबल म्यागेजिनसँग कुरा गर्दै एम्बाप्पेले बेल्जियमसँगको सेमिफाइनलको तीन दिनअघि आफ्नो मेरूदण्डको तीन वटा हड्डी सरेको बताएका छन्। ‘हाम्रा प्रतिद्वन्द्वीलाई त्यो कुरा थाहा नदिनु जरूरी थियो। नत्र उनीहरूले त्यसको फाइदा उठाउँदै त्यो संवेदनशील भागमा केन्द्रीत हुन्थे,’ विश्वकपमा चार गोल गरेका एम्बाप्पेले भनेका छन्, ‘त्यसैले खेलाडी र …

Read More »

क्रिस्टियानो रोनाल्डो छुट्टीमा पनि व्यस्त

रसिया विश्व कपमा सहभागी धेरै खेलाडी अहिले पनि विदामा छन् । कतिपय खेलाडीले परिवारसँग समय विताइरहेका छन्, कोहि आराममा छन् भने कोहि यात्रामा निस्केका छन् । तर पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो भने फुटबलकै कारण व्यवस्त छन् । यद्दपी परिवार र साथीसँग केहि दिनको छुट्टी मनाउन उनी पनि ग्रिस पुगेका थिए । यती बेला ३३ वर्षे रोनाल्डो अहिले चीन पुगेका …

Read More »