Recent Posts

अनिल गुरुङ बेकह्यामलाई पछ्याएसँगै म्यानचेस्टर युनाइटेडको फ्यान, अरु सेलेब्रिटी कुन क्लबका फ्यान ?

युरोपमा क्लब फुटबलको सिजनले मध्यान्तर छुनै लागेको छ । युरोपियन क्लब फुटबल विश्वकै महँगो त छ नै, सर्वाधिक पछ्याइनेमा पनि पर्छ । इंग्ल्यान्ड, स्पेन, जर्मनी, इटाली, फ्रान्स र पोर्चुगललगायत देशका लिगमा विश्वभरका महँगा स्टारले आफ्नो क्षमता प्रदर्शन गर्छन् । च्याम्पियन्स लिगको ‘भ्यालु’ त अझ बढी हुने भइहाल्यो । यो वर्षको युरोपियन फुटबल यसकारण पनि महत्वपूर्ण छ कि केही महिनापछि रसियामा …

Read More »

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध नरहेको खुलासा गरेका छन् । स्पेनिस क्लब बार्सिलोनाका प्लेमेकर मेसीले दुवैजना एउटै क्षेत्रमा सक्रिय रहे पनि मित्रवत सम्बन्ध भने नरहेको बताए । एक स्पेनिस अनलाइनसँग गरेको कुराकानीमा मेसीले भविष्यमा पनि दुईबीच सुमधुर सम्बन्ध स्थापित हुनेमा आशंका व्यक्त गरे । ‘मलाई लाग्दैन कि म रोनाल्डोको साथी …

Read More »

मनाङ हर्यो, आर्मी बन्यो काँकडभिट्टा गोल्डकप च्याम्पियन

नेपाल आर्मी क्लबले काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो। यो आर्मीको वर्षको तेस्रो उपाधि हो । निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुट-आउटमा पुगेको हो । आर्मीका गोलकिपर विकेश कुथुले मनाङका अनिल गुरुङ, कमल श्रेष्ठ र निराजन मल्लको प्रहारलाई विफल पारेका थिए। आर्मीका जितेन्द्र …

Read More »

रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८को ड्र सार्वजनिक

रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८को ड्र सार्वजनिक भएको छ। ड्र शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच सार्वजनिक भएको हो । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् । युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् भने अर्जेन्टिना रहेको समूह डीमा आइसल्याण्ड, …

Read More »

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा स्पेनी ला लिगा क्लब रियल म्याड्रिडसँगको उनको अनुबन्ध थप चार वर्ष लम्बियो । आउने चार वर्षसम्म रियलले उनलाई बर्षेनी ५ करोड डलर दिनेछ । रोनाल्डोले नाइकसँग आजीवन अनुबन्ध गरेका छन् जुन १ अर्ब डलर बराबरको छ । गत वर्ष युरो २०१६ को उपाधि जितेयता पोर्चुगलले …

Read More »

रुनीले गरे अहिलेसम्मकै उत्कृष्ट गोल (भिडियो)

वेयन रुनीले आफ्नै हाफबाट उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरेपछि एभर्टनले वेस्ट ह्यामलाई ४–० गोलअन्तरले पराजित गरेको थियो। खेलपछि रुनीले भने, ‘यो मैले गरेका उत्कृष्ट गोलहरुमध्ये एक हो । एभर्टनका लागि पहिलो ह्याट्रिकका लागि पनि यो गोल भएको कारण विशेष थियो ।’

Read More »

छैटौ संगम कप फुटवल प्रतियोगिता पुस १ गते देखी सुरु हुने

पोखरा, १५ मंसिर/संगम क्लबको आयोजनामा हुने छैटौ संगम कप फुटवल प्रतियोगिता पुस १ गते देखी सुरु हुने भएको छ । पुस ५ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिता कास्की र अन्य जिल्लाका १६ टिमको सहभागीता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजनले जानकारी दिएको छ । पाँच बर्ष देखि संगम कप सेभेन ए सार्ईड फुटवल प्रतियोगिता गर्दै आए पनि यस बर्ष …

Read More »

विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ

आउँदो जुन देखि सुरुहुने विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ। यो पोस्टरले रुसको कलात्मक र फुटवल इतीहाँसको एक प्रतिबिंब भएको फिफाका सचिव जनरल फाटामा सामुराले बताउनुभयो । इगोन गुरोभिजले डिजाइन गरेको यो पोष्टर फुटवल इतिहाँसमा रुसको लागि महत्वपूर्ण सावित हुने र धेरैले रुचाउने अपेक्षा गरिएको छ । विश्वकप २०१८ को ड्र मंगलबार सार्वजनिक हुँदैछ । त्यसको पूर्वसन्ध्यामा रसियाले पोष्टर …

Read More »

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ

पुस ३ देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । लिग अन्तर्गतको उद्घाटन खेलमा काठमाडौं किङ्ग्स इलाभेन र ललितपुर पेटि्रयटसबीच हुनेछ । त्यसपछि लगातार ५ दिन दुई खेल हुनेछ भने ९ गते रेष्ट डे छ । क्वालिफायर म्याचहरु १२ गतेबाट हुनेछ । फाइनल पुस १५ गते शनिबार हुनेछ । प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट …

Read More »

नेपाली फूटबल इतिहासमा सबैभन्दा ठुलो पुरस्कार राशी भएको गोल्डकप फूटबल प्रतियोगिता इटहरीमा हुने

सुनसरीः सुनसरीको इटहरीमा मोफसलकै सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार राशिको फुटबल प्रतियोगिता हुने भएको छ। इटहरीको राष्ट्रिय जागृति क्लबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबले जानकारी गराइएको हो। क्लबले पुस १५ गतेदेखि २२ गतेसम्म ‘अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप’ नामको फुटबल प्रतियोगिता हुने भएको जनाएको …

Read More »