Home » Milan Shahi

Milan Shahi

जनवरी, 2018

  • 17 जनवरी

    ब्राजिलका रोनाल्डिन्होले लिए फुटबलबाट सन्यास

    ब्राजिलका विश्वकप विजेता फुटबलर रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएका छन् । रोनाल्डिन्होले सन्यासको घोषणा गरेका हुन् । अहिले ३७ वर्षका रहेका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

  • 17 जनवरी

    १६ औं आहा रारा गोल्ड कपका लागि सहारा यूके टोली नेपाल प्रस्थान

    पोखरामा हुन लागेको ‘आहा रारा गोल्ड कप’ मा सहभागिता जनाउन सहारा यूकेको टोली नेपाल प्रस्थान गरेको छ । सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ साईंलाको नेतृत्वमा करिब दश जनाको समूह नेपाल प्रस्तान गरेको हो । टोलीमा महासचिव कृष्ण गुरुङ, सह कोषाध्यक्ष शारदा गुरुङ, एफसी सिइओ धनु थकाली, मिडिया सेक्रेटरी बाचस्पति रेग्मी, सल्लाहकार सेरा गुरुङ, सदस्यहरु जगन गुरुङ, देव गुरुङ र हेम …

  • 17 जनवरी

    पोखरा रंगशाला निर्माणको टेन्डर : पाँच कम्पनी अयोग्य भएपछि ‘फाइनल बिट’ अन्योलमा

    आगामी वर्ष नेपालमा हुने सागलाई मध्यनजर गर्दै १० महिनाभित्र नै पोखरा रंगशाला निर्माण गरिसक्ने गरी गरिएको ग्लोबल टेन्डरको पहिलो चरणमा आवेदन दिएका ६ कम्पनीमध्ये पाँच कम्पनी पूर्ण रूपमा अयोग्य पाइएको छ । मापदण्ड पूरा गरेको कम्पनीका रूपमा (ग्रेट स्पोर्टस्इन्फ्रा (भारत)-अल्कोर (फ्रान्स) संयुक्त) एकमात्र योग्य पाइएपछि दोस्रो चरणको टेन्डर प्रक्रिया अन्योलमा परेको छ । पहिलो चरणमा नै निकै कम कम्पनीको आवेदन …

  • 16 जनवरी

    कास्की जिल्ला फुटबल संघको अध्यक्षमा मिलन गुरुङ बिजयी

    कास्की जिल्ला फुटबल संघको सातौ अधिवेशनबाट चार वर्षका लागि मिलन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा मिलन गुरुङले शिव गुरुङ(माया)लाई ८ मतले बिजयी बने । मिलनले १३ मत प्राप्त गरेका थिए भने शिवले ५ प्राप्त गरे । यसैगरी उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ(चन्द्रं) निर्वाचित भएका छन् । सदस्यहरुमा पुष्प बराल, राधा गुरुङ, शुशिलकुमार श्रेष्ठ, …

  • 16 जनवरी

    खप्तड गोल्डकपको टिकटबाट पौने १९ लाख आम्दानी

    सीताराम ओझा, धनगढी – धनगढीमा सम्पन्न भएको दोस्रो संस्करणको खप्तड गोल्डकपको टिकटबाट पौने १९ लाख आम्दानी भएको छ । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा ११ दिनसम्म चलेको गोल्डकपमा चिसोका वावजुत पनि दर्शकहरुले राम्रो साथ दिएका हुन । उद्घाटनको दिनमा झण्डै ५ हजार वढी दर्शक रहेको फाईनलमा दर्शकहरु राख्ने ठाउँ नभएपछि आयोजकले टिकट नै वन्द गरेको थियो । ११ दिनसम्म सञ्चालन …

  • 15 जनवरी

    सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि आर्मीलाई

    कैलालीको धनगढीमा भएको सर्वाधिक पुरस्कार राशीको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधिमाथि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कव्जा जमाएको छ । आज धनगढी रंगशालमा भएको फाइनल खेलमा अर्को विभागीय टोली ससस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पराजीत गर्दै आर्मीले उपाधीमाथी कब्जा जमाएको हो । पहिलो संस्करणमा भने मनाङ च्याम्पीयन वनेको थियो । निर्धारीत समयमा कुनै पनि टिमबाट …

  • 14 जनवरी

    खप्तड गोल्डकपको उपाधिका लागि दुई विभागीय टीम आर्मी र एपिएफ भिड्ने

    सीताराम ओझा, धनगढी पौष ३० – दोस्रो संस्करण अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि दुई विभागीय टीम त्रिभुवन आर्मी र एपिएफ भिड्ने भएका छन । भोली दिउँसो धनगढी रंगशालामा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन । वलियो टोली साविक विजेता मनाङ मस्याङ्दीलाई ३–१ ले किनारा लगाएको आर्मीसँग अर्को विभागीय टोली एपिएफले उपाधिका लागि भिड्न लागेको हो । आर्मीले …

  • 14 जनवरी

    पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियललाई

    नदिपुर क्लबको आयोजनामा सम्पन्न पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियलले जितेको छ । क्लबका सदस्य इन्द्र पुन र ललित पुनको स्मृतिमा आयोजित प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न फाइनल खेलमा एलजी एशोसियसनलाई २–१ गोलले पराजित गर्दै पाँचौ नदिपुर सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो । उपाधी संगै रन्जम मेमोरियलले एक लाख एक सय एघार नगद, …

  • 14 जनवरी

    सबैभन्दा ‘मूल्यवान’ फुटबलर नेयमार, टप १० मा पनि परेनन् रोनाल्डो, यी हुन् टप १०

    एजेन्सी। ब्राजिलका नेयमार जुनियर संसारका सबैभन्दा महंगा फुटबल खेलाडी हुनुको साथसाथै सबैभन्दा मूल्यवान खेलाडी पनि भएका छन् । फुटबल सम्बन्धी विश्लेषण गर्ने संस्था इन्टरनेशनल सेन्टर फर स्पोर्टस स्टडिजले संसारका सबैभन्दा ‘मूल्यवान (भ्यालुएबल) फुटबल खेलाडी’को सूची जारी गरेको छ । यसमा पहिलो स्थानमा रहेका नेयमारको ट्रान्सफर भ्यालू २१३ मिलियन युरो छ । २५ वर्षीय नेयमार अहिले फ्रन्सको क्लव पिएसजीमा आबद्ध छन् …

  • 9 जनवरी

    भुटानको डुकस्टारलाई हराउँदै रुपन्देही ११ सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा

    सिताराम ओझा, धनगढी – अग्नि रुपन्देही ११ धनगढीमा जारी दोस्रो आमन्त्रित अन्तराष्ट्रिय नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपमा क्वाटरफाईनलमा प्रवेश गरेको छ । भुटानको डुकस्टार क्लवलाई ३–२ ले पराजीत गर्दै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोश्रो हाफमा थप १ गोल ग¥यो भने २ गोल खायो । रुपन्देही ११ का लागि …