Home » Kiran Shahi

Kiran Shahi

मार्च, 2018

  • 10 मार्च

    मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

    मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बनेको थियो । श्रेष्ठले खेल शुरु भएको दुई मिनेटमै गोल गरेका थिए । आजको हारसँगै डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब भने यो पटक सेमिफाइनलबाटै बाहिरिएको छ । खेलको म्यान अफ …

  • 10 मार्च

    रोनाल्डोको गोल संगै रियल म्याड्रिडको जित

    स्पेनिस ला लिगा अन्तर्गत आज भएको रियल म्याड्रिड र एइबार बीच को खेलमा म्याड्रिडले एइबारलाई २–१ गोलले पराजित गरेको छ। खेलमा रियललाई जित दिलाउने दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। रोनाल्डोले ३४ मिनेटमा गोल गरेर रियललाई अग्रता दिलाए। तर एइबारका लागि रामिसले ५० मिनेटमा बराबरी गोल फर्काए। रोनाल्डोले ८४ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई जित दिलाएका हुन्। जितसँगै अंक तालिकाको …

  • 10 मार्च

    रुपन्देही ११ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

    देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो क्वार्टरफाइनलमा रुपन्देही ११ ले नवलपरासी ११ लाई ३-१ गोल अन्तरले पराजित गरेको हो । जित संगै रुपन्देही ११ तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रुपन्देहीले ३७ औं मिनेटमा अशोक थापाको गोलबाट अग्रता लिएको थियो । खेलको ६५ औं मिनेटमा नवलपरासीले बराबरी गोल …

फ्रेवुअरी, 2018

  • 17 फ्रेवुअरी

    हेटौंडा गोल्डकपको उद्घाटन खेलमा मनाङ्ग मर्स्याङदी विजयी

    मनाङ्ग मर्स्याङदी क्लब हेटौँडा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ । हेटौँडा रङ्गशालामा शनिबार भएको खेलमा मनाङ्ग मर्स्याङदी क्लबले सशस्त्र प्रहरीको ए पी एफ क्लबलाई १–० गोल अन्तरले पारजित गर्दै सेमिफाईनल प्रवेश गरेको हाम्रा मकवानपुर समाचारदात गणेशदर्पण अधिकारीले जनाएका छन् । हेटौँडाका लागि एक मात्र निर्णायक गोल शुजल श्रेष्ठले २९ औँ मिनेटमा पेनाल्टी मार्पmत गरेका थिए । यस …

  • 17 फ्रेवुअरी

    त्रिभुवन आर्मीले जित्यो सिमरा गाल्डकप फुटबलको उपाधि

    त्रिभुवन आर्मी क्लब सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ । सिमरा रङ्गशालामा शनिबार सम्पन्न फाईनलमा त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हाम्रा सिमरा समाचारदाता सिकेन्द्र पाशवानले जनाएका छन् । त्रिभुवन आर्मीका लागि दिनेश हेम्जन र भरत खवासले १–१ गोल गरेका थिए । फाईनल खेलको म्यान आफ दी म्याच …

जनवरी, 2018

  • 7 जनवरी

    लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई बार्सिलोनाले भित्र्यायो

    स्पेनिस बार्सिलोनाले लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई १४२ मिलियन पाउण्डमा भित्र्याएको छ । बार्सिलोनाले सिजन सुरु हुनु अघि नै काउटिन्होलाई भित्र्याउन खोजेको थियो । तर, उसका थुप्रै प्रस्ताव लिभरपुलले अस्वीकार गर्‍यो । २५ वर्षीय ब्राजिलियन प्ले मेकरले ५ वर्षे सम्झौता गरेका छन् र उनको बाइआउट क्लज ४०० मिलियन युरो राखिएको छ । अब बेलायतको सबैभन्दा महंगो ट्रन्सफर रेकर्डका साथ नाउ क्याम्प …

डिसेम्बर, 2017

  • 9 डिसेम्बर

    म सात वटा बच्चा र सात वटा बालोन डी ओर चाहन्छु – रोनाल्डो

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पाँचौं पटक बालोन डि ओर जिते लगत्तै अझै दुई वटा बालोन डी ओर जित्ने चाहना रहेको बताएका छन्। उनले भने, ‘म सात वटा बच्चा र सात वटा बालोन डी ओर चाहन्छु ।’ अहिले उनका ४ बालबाच्चा छन् । म्यानचेस्टर युनाइटेडका पूर्व स्टार रोनाल्डोले फ्रान्स फुटबलको द वेस्ट अवार्ड दुईपटक जितिसकेका छन् । यस पटकको बालोन डी …

  • 7 डिसेम्बर

    रोनाल्डोले च्याम्पियन्स लिगमा बनाए फेरी अर्को कीर्तिमान

    रोनाल्डोले च्याम्पियन्स लिगमा बनाए फेरी अर्को कीर्तिमान

    एक सय ४६ खेलमा एक सय १४ गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक गोलकर्ता बनेका रोनाल्डो, च्याम्पियन्स लिगको एक सिजनमा समूह चरणका सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बन्दै नया कीर्तिमान कायम गरेका छन्। च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत यो सिजनको अन्तिम खेलमा बुधबार राति बोरुसिया डर्टमुण्डलाई ३–२ ले हराउने क्रममा रोनाल्डोले एक गोल गरेका थिए। यो सिजन उनले …

  • 1 डिसेम्बर

    रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८को ड्र सार्वजनिक

    रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८को ड्र सार्वजनिक भएको छ। ड्र शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच सार्वजनिक भएको हो । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् । युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् भने अर्जेन्टिना रहेको समूह डीमा आइसल्याण्ड, …

  • 1 डिसेम्बर

    विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ

    आउँदो जुन देखि सुरुहुने विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ। यो पोस्टरले रुसको कलात्मक र फुटवल इतीहाँसको एक प्रतिबिंब भएको फिफाका सचिव जनरल फाटामा सामुराले बताउनुभयो । इगोन गुरोभिजले डिजाइन गरेको यो पोष्टर फुटवल इतिहाँसमा रुसको लागि महत्वपूर्ण सावित हुने र धेरैले रुचाउने अपेक्षा गरिएको छ । विश्वकप २०१८ को ड्र मंगलबार सार्वजनिक हुँदैछ । त्यसको पूर्वसन्ध्यामा रसियाले पोष्टर …