Home » अन्तर्राष्ट्रिय फुटबल » नेपाली चेली रेश्मा कतार विश्वकपको रेफ्री हुने पहिलो महिला

नेपाली चेली रेश्मा कतार विश्वकपको रेफ्री हुने पहिलो महिला

सन् २०२२ मा कतारमा हुने विश्वकपमा एक नेपाली भाषी सिक्किमेली चेली रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी छिन् । रेश्माले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्ने भएपछि उनै विश्वकपमा पहिलो नेपाली भाषी रेफ्री बन्ने छन् ।

रेश्मा लामो समय देखि भारतको राष्ट्रिय स्तरका खेलहरूमा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्दै आएकी छिन् ।

About Milan Shahi

Check Also

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

नेपाली मुलका भारतीय कप्तान सुनिल क्षेत्री वर्षको उत्कृष्ट खेलाडी

भारतीय फुटबल टोलीका ३३ वर्षे कप्तान सुनिल क्षेत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । …

Leave a Reply