Home » अन्तर्राष्ट्रिय फुटबल » रोनीको नाक भाँचिएयो, जित्यो डिसी युनाइटेडले

रोनीको नाक भाँचिएयो, जित्यो डिसी युनाइटेडले

अमेरिकाको मेजर लिगमा वायन रोनीको गोलमा डिसी युनाइटेडले कोलोराडो र्‍यापिड्सलाई २–१ ले हराएको छ।

डिसीलाई जिताउन इंग्ल्याण्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रोनीको गोल नै निर्णायक भयो। एक गो उपहारमा पाएको थियो। कोलोराडो र्‍यापिड्सका लागि केलिन एकोस्टाले गोल फर्काए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोनीले खेलको अन्त्यतिर नाक भाँचेका छन्।

इन्जुरी समयमा डिफेन्स गर्ने क्रममा रोनीको नाकमा चोट लाग्यो। उनको नाकमा पाँचवटा टाँका लगाइएको छ।

कोलोराडोका एक्सेल स्जोबर्गसँगको ट्याकलको क्रममा टाउकोले ठोक्किएर रोनीको नाक भाँच्चिएको हो।

About Milan Shahi

Check Also

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

नेपाली मुलका भारतीय कप्तान सुनिल क्षेत्री वर्षको उत्कृष्ट खेलाडी

भारतीय फुटबल टोलीका ३३ वर्षे कप्तान सुनिल क्षेत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । …

Leave a Reply