Home » अन्तर्राष्ट्रिय फुटबल » नेपाली मुलका भारतीय कप्तान सुनिल क्षेत्री वर्षको उत्कृष्ट खेलाडी

नेपाली मुलका भारतीय कप्तान सुनिल क्षेत्री वर्षको उत्कृष्ट खेलाडी

भारतीय फुटबल टोलीका ३३ वर्षे कप्तान सुनिल क्षेत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । अल इन्डिया फुटबल फेडेरेसन (आइएएफएफ) ले उनलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको हो । आइएएफएफका अध्यक्ष प्रफुल पेटल अध्यक्ष रहेको समितिले वर्षभरको प्रदर्शनलाई आधार मानेर सुनिल क्षेत्रीलाई चुनेको बताइएको छ ।

सुनिल क्षेत्री भारतका लागि सयौैं खेल खेल्ने दोस्रो खेलाडी हुन् ।

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply