Home » राष्ट्रिय फुटबल » नेपाली फुटबल टोली थाइल्याण्ड जाने

नेपाली फुटबल टोली थाइल्याण्ड जाने

एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली यु–२३ राष्ट्रिय फुटबल टिम दश दिने थाइल्याण्ड भ्रमणमा जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको थाइल्याण्ड भ्रमण’bout पक्का गरेको छ ।

मुख्य प्रशिक्षक ग्योतुकु कोजीले थाइल्याण्ड भ्रमण जाने २९ सदस्यीय टोलीको नाम समेत घोषणा गरेका छन् ।

नेपाली टोली:

अभिषेक रिजाल, आदित्य चौधरी, एलन न्यौपाने, अनन्त तामाङ, अन्जन बिष्ट, भरत खवास, बिकेश कुथु, बिमल घर्ती मगर, बिराज महर्जन, बिशाल राई, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, हेमन गुरुङ, जर्ज प्रिन्स कार्की, हेमन्त थापा मगर, कमल श्रेष्ठ, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, रबिन श्रेष्ठ, रोहित चन्द, सन्तोष तामाङ, सोजित गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ

नेपाली टोली यहि श्रावण १८ गते थाइल्याण्डतर्फ प्रस्थान गर्नेछ ।

About Milan Shahi

Check Also

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

फुटबलमा भारतसँग नेपाल १-० ले पराजित

कतारको दोहा स्टेडियममा सम्पन्न नेपाली राष्ट्रिय फुटबल टोली कतार र भारतीय फुटबल टोली कतार बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल भारतसँग …

Leave a Reply