Home » अन्तर्राष्ट्रिय फुटबल » रोनाल्डो, मेसीलाई उछिन्दै बेन्जामिन पाभार्डको गोल रसिया विश्वकपकै उत्कृष्ट (भिडियो)

रोनाल्डो, मेसीलाई उछिन्दै बेन्जामिन पाभार्डको गोल रसिया विश्वकपकै उत्कृष्ट (भिडियो)


रसियामा सम्पन्न २१औं संस्करणको विश्वकप फुटबलमा विश्व विजेता फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्डको गोल उत्कृष्ट गोल चुनिएको छ। फिफाले पाभार्डको गोल रूस विश्वकपकै उत्कृष्ट गोल बनेको जनाएको हो।

कोलम्बियाका जुवान क्विनटेरोले गरेको गोल दोस्रो र क्रोएसियाका लुका मोड्रिचको गोल तेस्रो भएको हो।

फिफाको मनोनयनमा परेको उत्कृष्ट गोलमध्ये अनलाइन भोटिङको आधारमा पाभार्डको उत्कृष्ट ठहरिएको हो। विश्वकप अन्तर्गत अर्जेन्टिनाविरुद्धको प्रि क्वाटरफाइनल खेलमा पाभार्डले हाफ भली गोल गरेका थिए । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको थियो।

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply