Home » राष्ट्रिय फुटबल » पाँचथर गोल्डकप आइतबारदेखि

पाँचथर गोल्डकप आइतबारदेखि

पाँचथर गोल्डकपको दोश्रो संस्करण आइतबार सुरु हुँदैछ । फिदिम माविको मैदानमा मिसन युनाइटेट ताप्लेजुङ र आयोजक पाँचथर क्लबबीचको उद्घाटन खेलसँगै प्रतियोगिता सुरु हुनेछ !

प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख गोविन्द सुब्बाले गर्ने आयोजक क्लबले जानकारी दिएको छ।

दोश्रो पाँचथर गोल्डकपको विजेताले ३ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

About Milan Shahi

Check Also

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

फुटबलमा भारतसँग नेपाल १-० ले पराजित

कतारको दोहा स्टेडियममा सम्पन्न नेपाली राष्ट्रिय फुटबल टोली कतार र भारतीय फुटबल टोली कतार बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल भारतसँग …

Leave a Reply