Home » अन्तर्राष्ट्रिय फुटबल » जिदान उत्कृष्ठ प्रशिक्षकबाट सम्मानित

जिदान उत्कृष्ठ प्रशिक्षकबाट सम्मानित

फ्रान्सले उत्कृष्ठ फुटबल प्रशिक्षकको पुरस्कार रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई प्रदान गरेको छ ।

रियल मड्रिडलाई जिदानले गतवर्ष पाँच ट्रफी जिताएका थिए । जिदानले फ्रान्सेली राष्ट्रिय टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्प्सलाई पछि पारे । फ्रान्सेली लिग च्याम्पियन लिओनका प्रशिक्षक ब्रुनो जेनेसियोलाई पछि पार्दै उत्कृष्ठ प्रशिक्षकबाट सम्मानित भए ।
जिदान गतवर्ष फिफा मेन्स प्रशिक्षकको पुरस्कारबाट समेत सम्मानित भएका थिए ।

About Milan Shahi

Check Also

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३÷२ ले हराएको छ । गएको राति भएको …

१०४ औँ मिनेटमा गोल गर्दै एसी मिलान सेमिफाइनलमा

एसी मिलान इटालियन कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत बुधबार राति घरेलु …

Leave a Reply