Home » राष्ट्रिय फुटबल » नेपाली यू–१९ राष्ट्रिय फुटबल टिमका कप्तान माल्दिभ्सको क्लबमा आबद्ध

नेपाली यू–१९ राष्ट्रिय फुटबल टिमका कप्तान माल्दिभ्सको क्लबमा आबद्ध

नेपाली यू–१९ राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर अर्पण कार्की माल्दिभ्सको क्लबसँग आबद्ध भएका छन्।उनी माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्ने क्लब जेजे स्पोर्टसमा आबद्ध भएका हुन्। लिग आगामी ९ अप्रिलबाट सुरु हुनेछ।

अर्पण कार्की सिजन भरिका लागि आबद्ध भएका हुन्। लिग सिजन २ महिनासम्म चल्नेछ।

About Milan Shahi

Check Also

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

रुपन्देही ११ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो क्वार्टरफाइनलमा …

Leave a Reply