Home » राष्ट्रिय फुटबल » आज नेपाल विरूद्ध इन्डोनेशियाको खेल हुँदै

आज नेपाल विरूद्ध इन्डोनेशियाको खेल हुँदै

कतार फुटबल एसोसिएसन को आयोजनामा भइरहेको छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको नेपाली फुटबल टिम,कतारले आफ्नो अन्तिम खेलम नेपालले आज इण्डोनेशिया सँग खेल्दैछ।साविकको मैदान परिवर्तन भई बिहीबारको खेल अल दुहैल स्पोर्टस क्ल्ब स्थित अब्दुल्लाह बिन खलीफा रंगशालामा बेलुका ८ बजे बाट शुरू हुँदैछ।

जारी प्रतियोगितामा नेपालले बंगलादेशलाई २-०, जापानलाई २-०, सिंगापुर लाई ७-१ गोल अन्तरले हराउन सफल भएको छ।त्यस्तै नेपाली टिमले लेबनान सँग २-२ को बराबरी खेलेको छ।समूह ‘बी’ मा रहेको नेपाली टिम ४ खेल खेल्दै १० अंकका साथ दोश्रो स्थानमा छ भने लेबनान ५ खेल खेल्दै १३ अंकका साथ पहिलो स्थानमा रहेको छ।

About Milan Shahi

Check Also

एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

लालिगुरास एशोसियन नेपाल पोखराको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” शुक्रबार देखि …

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

Leave a Reply