Home » राष्ट्रिय फुटबल » मैत्रीपूर्ण फुटबल खेल हुने

मैत्रीपूर्ण फुटबल खेल हुने

पोखरा भेट्रान र युके भेट्रानका बिच पोखरामा मैत्रीप्रर्ण फुटवल खेल हुने भएको छ । फागुन १९ गते शनिबार पोखरा रंगशालामा हुने उक्त मैत्रीपूर्ण खेल बाट उठेको रकम सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीको सहयोगार्थ प्रदान गरिने छ ।

बेलायतको दक्षिण पूर्वमा अवस्थित एफसी केन्टमा बसोबास गर्ने नेपाली हरुको क्लब गुखार्ज भेट्रान युके क्लब स्थानिय क्लब हो।

सहारा क्लव पोखराले सञ्चालन गरेको दोविल्लाको एकेडेमीमा अहिले २८ जना बालक छन् ।

About Milan Shahi

Check Also

एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

लालिगुरास एशोसियन नेपाल पोखराको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” शुक्रबार देखि …

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

Leave a Reply