Home » राष्ट्रिय फुटबल » लामागाउँलाई सराङ्कोट कपको उपाधि

लामागाउँलाई सराङ्कोट कपको उपाधि

सराङकोट समाज सेवा युवा क्लवको रजत महोत्सवको अवसरमा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा प्रथम बौद्ध तामाङ सेवा समाज लामागाउँ, दोस्रो डाँडा फुटबल क्लव, तृतीय स्मृति युवा क्लव, सान्त्वना सराङकोट समाज सेवा क्लव भएको छ ।

About Milan Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply