Home » अन्तर्राष्ट्रिय फुटबल » ब्राजिलका रोनाल्डिन्होले लिए फुटबलबाट सन्यास

ब्राजिलका रोनाल्डिन्होले लिए फुटबलबाट सन्यास

ब्राजिलका विश्वकप विजेता फुटबलर रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएका छन् । रोनाल्डिन्होले सन्यासको घोषणा गरेका हुन् । अहिले ३७ वर्षका रहेका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply