Home » राष्ट्रिय फुटबल » १६ औं आहा रारा गोल्ड कपका लागि सहारा यूके टोली नेपाल प्रस्थान

१६ औं आहा रारा गोल्ड कपका लागि सहारा यूके टोली नेपाल प्रस्थान

पोखरामा हुन लागेको ‘आहा रारा गोल्ड कप’ मा सहभागिता जनाउन सहारा यूकेको टोली नेपाल प्रस्थान गरेको छ । सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ साईंलाको नेतृत्वमा करिब दश जनाको समूह नेपाल प्रस्तान गरेको हो ।

टोलीमा महासचिव कृष्ण गुरुङ, सह कोषाध्यक्ष शारदा गुरुङ, एफसी सिइओ धनु थकाली, मिडिया सेक्रेटरी बाचस्पति रेग्मी, सल्लाहकार सेरा गुरुङ, सदस्यहरु जगन गुरुङ, देव गुरुङ र हेम गुरुङ, शारदा गुरुङ लगायत रहेका छन् ।

१६ औं आहा रारा गोल्ड कप आगामी २३ जनवरीदेखि ३ फेब्रुअरीसम्म पोखरा रंगशालामा हुंदैछ ।

About Milan Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply