Home » राष्ट्रिय फुटबल » कास्की जिल्ला फुटबल संघको अध्यक्षमा मिलन गुरुङ बिजयी

कास्की जिल्ला फुटबल संघको अध्यक्षमा मिलन गुरुङ बिजयी

कास्की जिल्ला फुटबल संघको सातौ अधिवेशनबाट चार वर्षका लागि मिलन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा मिलन गुरुङले शिव गुरुङ(माया)लाई ८ मतले बिजयी बने । मिलनले १३ मत प्राप्त गरेका थिए भने शिवले ५ प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ(चन्द्रं) निर्वाचित भएका छन् । सदस्यहरुमा पुष्प बराल, राधा गुरुङ, शुशिलकुमार श्रेष्ठ, मित्रबहादुर कुँवर, सचिनजंग थापा, बुद्धिबहादुर क्षत्री, हिटलर घले, रामकृष्ण बास्तोला र ईन्द्रबहादुर कुँवर निर्विरोध निर्वाची भए । सचिव र कोषाध्यक्ष भने मनोनयन भईसकेको छैन् । कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने छ ।

About Milan Shahi

Check Also

एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

लालिगुरास एशोसियन नेपाल पोखराको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” शुक्रबार देखि …

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

Leave a Reply