Home » राष्ट्रिय फुटबल » सिमरा गोल्डकपको नवौं संस्करण माघ २५ गतेबाट

सिमरा गोल्डकपको नवौं संस्करण माघ २५ गतेबाट

बाराको सिमरामा हुन लागेको सिमरा गोल्डकपको तयारी तिब्र पारिएको छ । आयोजक नव जनजागृती युवा क्लब सिमराले बिगतका बर्षमा झै यसबर्षपनि गोल्डकप भब्य रुपमा सम्पन्न गर्न तयारी तिब्र रुपमा थालेको हो ।

यसबर्ष माघ २५ गतेदेखि फागुन ५ गतेसम्म सिमरा गोल्डकप हुने आयोजकले जानकारी दिएको छ । सिमरा रगंशालामा हुने फुटबल प्रतियोगिता ’bout थप जानकारी दिन आयोजकले आज दिउसो पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

दिउसो १ बजेपछि हुन पत्रकार सम्मेलनमा प्रतियोगिताको मिति र तयारी’bout जानकारी गराईने आयोजक क्लबका एक जना सदस्यले जानकारी गराएका छन् ।

About Milan Shahi

Check Also

एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

लालिगुरास एशोसियन नेपाल पोखराको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” शुक्रबार देखि …

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

Leave a Reply