Home » अन्तर्राष्ट्रिय फुटबल » १०४ औँ मिनेटमा गोल गर्दै एसी मिलान सेमिफाइनलमा

१०४ औँ मिनेटमा गोल गर्दै एसी मिलान सेमिफाइनलमा

एसी मिलान इटालियन कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको मिलान डर्बीमा एसी मिलानले इन्टर मिलानलाई १–० ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो ।

About Milan Shahi

Check Also

अर्को महंगो डिफेन्डर लिभरपुल जाने

साउथह्याम्पटनका डिफेन्डर भर्जिल भान डिक विश्व कीर्तिमानी मूल्यमा लिभरपुलमा अनुबन्ध हुने भएका छन् । भर्जिल …

अन्ततः नेइमार रियल मड्रिड जाने

नेइमार रियल मड्रिडसँग अनुबन्धको सम्झौताका लागि तयार भएको र उनी अब चाँडै नै ला लिगामा …

Leave a Reply