Home » अन्तर्राष्ट्रिय फुटबल » अर्को महंगो डिफेन्डर लिभरपुल जाने

अर्को महंगो डिफेन्डर लिभरपुल जाने

साउथह्याम्पटनका डिफेन्डर भर्जिल भान डिक विश्व कीर्तिमानी मूल्यमा लिभरपुलमा अनुबन्ध हुने भएका छन् । भर्जिल जनवरी ट्रान्सफर विण्डोमा कीर्तिमानी मूल्यमा लिभरपुल जाने तय भएको हो ।

लिभरपुल भर्जिललाई ७५ मिलियन पाउण्डमा अनुबन्ध गर्न तयार भएको हो । डिफेन्डरलाई तिरिएको यो अहिलेसम्मकै धेरै रकम हो।

About Milan Shahi

Check Also

रोनाल्डो रियल मड्रिड छोड्न तयारमा

आफ्नो पारिश्रमिक नबढेपछि स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेका छन्। रोनाल्डो एक सय …

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३÷२ ले हराएको छ । गएको राति भएको …

Leave a Reply