Home » राष्ट्रिय फुटबल » दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता हुदै, बिजेता टिमले ४ लाख प्राप्त गर्ने

दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता हुदै, बिजेता टिमले ४ लाख प्राप्त गर्ने

सुनसरी स्थित दुहवी न.पा मा एलेभन एरोज क्लबको आयोजनामा दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता २०७४ हुने भएको छ ।
शनिबार दुहवीे नगरपालिकाको सभाहलमा प्रत्रकार सम्मेलन गरी आयोजक समितिले यही मङ्सिर २३ गते देखी प्रतियोगिता सुरु हुने जानकारी दिएका हुन । दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता पुस १ गते समापन हुने छ ।

प्रतियोगितामा ७ राष्ट्रिय स्तरका ए डिभिजनका क्लब काठमाडा,ैँ त्रिभुवन आर्मि क्लब, मनाङ्ग मर्साङ्गडी क्लब काठमाडौँ, रुपनदेही ११ रुपनदेही, रमपम ११ झापा, चर्च ब्वाइज युनाइटेड क्लब, मोरङ्ग ११, आयोजक एलेभन एरोज क्लब र १ अन्तराष्ट्रि क्लब मिरपुर एकादशको क्लब गरी ८ टिम सहभागी जानकारी जिल्ला फुटबल संघका अध्यक्ष दिलिप राईले दिएका छन । प्रतियोगिताको बिजेता टिमले नगद पुरस्कार ४ लाख १ रुपैयाँ र उपबिजेताले २ लाख १ रुपैयाँ प्राप्त गर्ने छ ।

About Milan Shahi

Check Also

नेपाल आर्मी काकडभिट्टा गोल्डकप फुटवलको फाइनलमा

नेपाल आर्मी मेची नेत्रालय काकडभिट्टा गोल्डकप फुटवलको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा …

प्याब्सन मिटमा नकआउट चरणका फुटबल खेल सम्पन्न

मंसिर ११ पोखरा /निजी विद्यालयहरुको छाता संस्था कास्की प्याब्सनले आयोजनामा भइरहेको १५ औं संस्करणको प्याब्सन …

Leave a Reply