Home » भिडियो » रुनीले गरे अहिलेसम्मकै उत्कृष्ट गोल (भिडियो)

रुनीले गरे अहिलेसम्मकै उत्कृष्ट गोल (भिडियो)

वेयन रुनीले आफ्नै हाफबाट उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरेपछि एभर्टनले वेस्ट ह्यामलाई ४–० गोलअन्तरले पराजित गरेको थियो।

खेलपछि रुनीले भने, ‘यो मैले गरेका उत्कृष्ट गोलहरुमध्ये एक हो । एभर्टनका लागि पहिलो ह्याट्रिकका लागि पनि यो गोल भएको कारण विशेष थियो ।’

About Milan Shahi

Check Also

दर्शकमाथि एभ्राको किक (हेर्नुहोस भिडियो)

मार्सेलका रक्षक प्याट्रिक एभ्राले युरोपा लिगको खेल अघि समर्थकसँगको घम्साघम्सीपछि रातो कार्ड पाएका छन् । …

नेपाल बिरुद्ध किर्गिस्तान – हेर्नुहोस लाईभ

एफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगितामा नेपाल र घरेलु टिम किर्गिस्तान प्रतिस्पर्धा गर्दै । …

Leave a Reply