Home » Nepali Cricket » विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा

विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

यही मंसिर २० र २२ गते युएईको अबुधावीस्थित शेख जायेद रंगशालामा हुने खेलका लागि चार वैकल्पिक खेलाडीसहित १८ सदस्ययी टोलीको घोषणा गरिएको हो । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले उक्त खेलाडी छनोट गरेको हो ।

नेपाली टोली यही मंसिर १३ गते युएई जाने नेपाली टोलीका व्यवस्थापक एंव टेक्निकल एलानिस्ट रमन शिवाकोटीले जानकारी दिनुभयो । त्यहाँ नेपालले अमेरिका र केन्यासँग अभ्यास खेल खेल्नेछ ।

नेपाली क्रिकेट टोली

१.पारस खड्का (कप्तान)
२.ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३.शरद भेषावकर
४.विनोद भण्डारी
५.वसन्त रेग्मी
६.शक्ति गौचन
७.सोमपाल कामी
८.सागर पुन
९.करण केसी
१०.दिपेन्द्र सिंह ऐरी
११.सन्दिप लामिछाने
१२.दिलिप नाथ
१३.ललित भण्डारी
१४.आरिफ शेख

वैकल्पिक खेलाडी

१.अनिलकुमार साह
२.जितेन्द्र मुखिया
३.कुशल भुर्तेल
४.सिद्धान्त लोहनी

About Milan Shahi

Check Also

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका नेपाली क्रिकेट टोली भोलि भारतको चेन्नई जाने

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका नेपाली क्रिकेट टोली भोलि भारतको चेन्नई जाने

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेल खेल्न भोलि भारतको चेन्नई …

नेपाल उपाधिको लागि हङकङसँग भिड्ने

नेपाल उपाधिको लागि हङकङसँग भिड्ने

आज भएको सेमिफाइनलको खेलमा नेपालले मलेसियामाथि १० विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू-१९ …

Leave a Reply