Home » राष्ट्रिय फुटबल » साफ महिला फुटबल च्याम्पियनसिपमा स्याङ्जाबाट सात खेलाडी छानिए

साफ महिला फुटबल च्याम्पियनसिपमा स्याङ्जाबाट सात खेलाडी छानिए

वालिङ, स्याङ्जा। पन्ध्र वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि स्याङ्जाबाट सात महिला खेलाडी छानिएका छन्।

आगामी पुस २ गतेदेखि ९ गतेसम्म बंगलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले घोषणा गरेको २० सदस्यीय टोलीमा सात खेलाडी स्याङजाबाट पर्न सफल भएका ट्रिनिटी क्लब वालिङका प्रशिक्षक दिलीप थापाले बताए।

स्याङ्जाबाट सरिष्मा थापा, सुस्मा जिटी, पुष्पा गुरुङ, सरस्वती हमाल, रिया बानु, अस्मिता रनपाल र मनमाया विक च्याम्पियनसिपका लागि छनौट भएका हुन्।

About Milan Shahi

Check Also

पुलिसले जित्यो आहा ! रारा गोल्डकपको उपाधि, थ्रीस्टार पराजित

२० माघ, पोखरा । थ्री स्टार क्लबलाई १–० ले हराउँदै १६ औं आहा ! रारा गोल्डकपको उपाधि …

बिमल घर्ती मगर भारतीय क्लब मोहन बगानमा अनुबन्धित

भारतको चर्चित फुटबल क्लब मोहन बगानमा २० वर्षपछि नेपाली फुटबलर बिमल घर्ती मगर आवद्ध भएका …

Leave a Reply