Home » अन्तर्राष्ट्रिय फुटबल » साफ च्याम्पियनसिप २०१७ सार्न भारतको आग्रह

साफ च्याम्पियनसिप २०१७ सार्न भारतको आग्रह


सन २०१७ को साफ च्याम्पियनसिपको तालिका सार्न भारतीय फूटबल संघले साफलाइ अग्रह गरेको छ। डिसेम्बर २५ गते देखी हुने भनिएको प्रतियोगिता बाङ्लादेशले आयोजना गर्दै छ।

भारतिय फूटबलको बिजि समयको कारणले सो आग्रह गरिएको बताएको छ। ईन्डियन सुपर लिग पनि तेइ बेला हुने र यु १७ बिस्वकप पनि तेइ दिन नजिकै पर्ने भएकोले साफ च्याम्पियनसिप केहि महिना पर सार्न आग्रह गरिएको हो।

पछिल्लो सस्करणको साफ पनि भारतको (ISL) कै कारण सरिएको थियो। सेप्टेम्बर अथवा अक्टोबरमा हुने प्रतियोगिताको ऐले तालिका केइ निश्चित छैन।

About Kiran Shahi

Check Also

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३÷२ ले हराएको छ । गएको राति भएको …

१०४ औँ मिनेटमा गोल गर्दै एसी मिलान सेमिफाइनलमा

एसी मिलान इटालियन कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत बुधबार राति घरेलु …

Leave a Reply