Home » Nepali Cricket » विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका नेपाली क्रिकेट टोली भोलि भारतको चेन्नई जाने

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका नेपाली क्रिकेट टोली भोलि भारतको चेन्नई जाने

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेल खेल्न भोलि भारतको चेन्नई जान लागेको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका नेपाली क्रिकेट टोली भोलि भारतको चेन्नई जाने
विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका नेपाली क्रिकेट टोली भोलि भारतको चेन्नई जाने

पारस खड्काको कप्तानीमा १८ सदस्यीय टोली भोलि विहान ९ः५० मा चेन्नई प्रस्थान गर्नेछ । चेन्नईमा नेपालले स्थानीय क्लब सँग चार अभ्यास खेल खेल्ने छ ।

नेपाली टोली असोज ११ गते फूलपातीको दिन काठमाडौं फर्किने छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले असोज २७ र २९ मा हङकङसँग खेल्नेछ ।

About Kiran Shahi

Check Also

हङकङमाथि नेपालको शानदार जित, नेपाल यू-१९ एसिया कपका लागि छनौट हुन सफल

यु १९ एसिया कप छनौटको उपाधि जित्ने लक्ष्यका साथ हङकङ विरुद्ध मैदानमा उत्रेको नेपाल, हङकङले …

नेपाल उपाधिको लागि हङकङसँग भिड्ने

नेपाल उपाधिको लागि हङकङसँग भिड्ने

आज भएको सेमिफाइनलको खेलमा नेपालले मलेसियामाथि १० विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू-१९ …

Leave a Reply