Home » अन्तर्राष्ट्रिय फुटबल » विश्वकप २०१८ को लागि कुन राष्ट्र कुन समूहमा ?

विश्वकप २०१८ को लागि कुन राष्ट्र कुन समूहमा ?

आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । केहीबेरअघि रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो ।

विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्र्वाटरफाइनलमा पुग्नेछन् ।

कुन राष्ट्र कुन समूहमा ?
समूह ‘ए’
रुस, साउदी अरेबिया, इजिप्ट, उरुग्वे

समूह ‘बी’
पोर्चुगल, स्पेन, मोरक्को, इरान

समूह ‘सी’
फ्रान्स, अस्ट्रेलिया, पेरु, डेनमार्क

समूह ‘डी’
अर्जे्न्टिना, आइसल्याण्ड, क्रोएसिया, नाइजेरिया

समूह ‘ई’
ब्राजिल, स्विटजरल्याण्ड, कोस्टारिका, सर्बिया

समूह ‘एफ’
जर्मनी, मेक्सिको, स्वीडेन, दक्षिण कोरिया

समूह ‘जी’
बेल्जियम, पानामा, ट्युनिसिया, इंग्ल्याण्ड

समूह ‘एच’
पोल्याण्ड, सेनेगल, कोलम्बिया, जापान

About Milan Shahi

Check Also

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

‘जर्मनीले फुटबल खेल्ने शैली मलाई मनपर्दैन’ – अजेन्टिनाका प्रशिक्षक

अजेन्टिनाका प्रशिक्षक सामपाओलीले जर्मनीले फुटबल खेल्ने शैली आफुलाई मन नपर्ने बताएका छन् । विश्वकप छनोट …

Leave a Reply