Home » ब्रेकिङ न्युज » विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ

विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ

आउँदो जुन देखि सुरुहुने विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ। यो पोस्टरले रुसको कलात्मक र फुटवल इतीहाँसको एक प्रतिबिंब भएको फिफाका सचिव जनरल फाटामा सामुराले बताउनुभयो ।

इगोन गुरोभिजले डिजाइन गरेको यो पोष्टर फुटवल इतिहाँसमा रुसको लागि महत्वपूर्ण सावित हुने र धेरैले रुचाउने अपेक्षा गरिएको छ ।

विश्वकप २०१८ को ड्र मंगलबार सार्वजनिक हुँदैछ । त्यसको पूर्वसन्ध्यामा रसियाले पोष्टर सार्वजनिक गरेको हो ।

About Kiran Shahi

Check Also

यू १९ च्याम्पियनसिप छनोटका लागि नेपाली टोलीको घोषणा

एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज अपर्ण कार्कीको …

नेपालले सन २०१८ मा साफ फूटबल आयोजना गर्ने

अखिल नेपाल फूटबल संघ (एन्फा)ले बताएअनुसार एन्फाले सन २०१८ को महिला साफ च्याम्पियनसिप आयोजना गर्ने …

Leave a Reply